देशभक्तिपूर्ण आन्दोलनमा सहभागी हुन नेमकिपाको आह्वान

न्यूज अपडेट संवाददाता काठमाडौं, १६ पुस देशघाटी एमसीसीविरुद्ध पुस १६ गते काठमाडौंमा वृहत प्रदर्शनी देशघाटी एमसीसी विरुद्ध नेपाल मजदुर किसान पार्टीको आयोजनामा पुस १६ गते शुक्रवार काठमाडौंमा वृहत प्रदर्शनी गर्ने जानकारी दिएको छ । उक्त कार्यक्रममा सम्पूर्ण देशभक्त नेपालीलाई देश बचाउन सहभागीताको लागि आह्वान गरेको छ । ३३ जिल्लाका ८५ स्थानमा एमसीसी विरुद्ध जनचेतनामूलक अभियान […]

Continue Reading

ख्वप इन्जिनियरिङ कलेजमा प्राध्यापक र कर्मचारी भेला

न्युजअपडेट संवाददाता भक्तपुर, १५ पुस भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका प्राध्यापक तथा कर्मचारीहरु भेला बिहीबार सम्पन्न भयो । भेलामा कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एमसीसी सम्झौताको सहयोग नेपाललाई हिन्द प्रशान्त रणनीतिअन्तर्गतक अमेरिकी सैन्य गठबन्धनमा तान्ने षड्यन्त्र भएको बताए । उनले अमेरिकाको ५५ अर्बको सहयोगबाट […]

Continue Reading

वर्तमान सहकारी अभियान विषयक गोष्ठी

न्यूजअपडेट संवाददाता भक्तपुर, १५ पुस नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारीको आयोजनामा भएको वर्तमान सहकारी अभियान विषयक गोष्ठी बिहीबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको स्वीकृतिविना सञ्चालित प्रदेशस्तरीय बहुउद्देश्यीय सहकारी संस्थाहरुको अनुगमनलाई जोड दिँदै आइरहेको बताउदै अनियमित ढंगले सञ्चालित यस्ता संस्थाहरुलाई कानुनको दायरामा ल्याइने बताए । […]

Continue Reading

आर्युवेद स्वास्थ्यसम्बन्धी महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई अभिमुखीकरण

न्यूजअपडेट संवाददाता भक्तपुर, १५ पुस भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा भएको भक्तपुर नगरपालिकाका महिला स्वास्थ्य स्वयम्सेविकाहरुको लागि आर्युवेद स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले आर्युवेद चिकित्सा पद्धति लिच्छविकालदेखि सुरु भएको नेपालको मौलिक चिकित्सा पद्धति भएको बताउदै भक्तपुर नगरपालिकाले वडास्तरीय नागरिक आरोग्य […]

Continue Reading

कोरोना संक्रमणबाट मृत्यु शून्‍य, ८३ जना आईसीयू र २३ जना भेन्टिलेटरमा

न्यूजअपडेट संवाददाता काठमाडौं, १५ पुस पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्‍यु शून्‍य भएको छ। कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाएनन्। नेपालमा यसअघि ११ हजार ५९० जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना भाइरस पुष्टि भएको छ। ६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ […]

Continue Reading