नेमकिपाको ३२ औँ केन्द्रीय परिषद्मा राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रस्ताव पारित

न्यूज अपडेट संवाददाता भक्तपुर, ५ पुस विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्ताव पारित गरी शनिबार सम्पन्न नेपाल मजदुर किसान पार्टीको ३२ औँ केन्द्रीय परिषद्ले देश हितविपरीतको एमसीसी सम्झौता खारेजको लागि पार्टीले सञ्चालन गर्दै आएको देशव्यापी आन्दोलनलाई अझ व्यापकता दिन पार्टी कार्यकर्ता र समर्थकलाई थप सक्रिय बन्ने उत्साह प्रदान गर्नेछ । शासक दलहरू एमसीसी सम्झौतालाई जस्केलोबाट छिराएर भए […]

Continue Reading

३५ वर्षका गेब्रिएल बने चिलीका सबैभन्दा कम उमेरका राष्ट्रपति

न्यूज अपडेट संवाददाता एजेन्सी, ५ पुस चिलीमा बामपन्थी उम्मेद्वार गेब्रिएल बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका छन् । अति दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टले हार स्वीकार गरेपछि राष्ट्रपतिय चुनावमा जीत हासिल गरेका हुन् । विश्ककै कम उमेरका नेताहरुमध्ये एक ३५ वर्षीय बोरिक चिलीको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति भएका छन् । कास्टले मतदान सकिएको साढे एक […]

Continue Reading

किन हुन्छ डिमेन्सिया अर्थात् बुढेसकालमा बिर्सने रोग? लक्षण र बच्ने उपाय के-के हुन्?

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ पुस प्रश्न: किन हुन्छ डिमेन्सिया अर्थात् बुढेसकालमा बिर्सने रोग? लक्षण र बच्ने उपाय के-के हुन्? उत्तर : कुनै मानिसको उमेर ६० वर्षभन्दा बढी भइसकेको छ र बिर्सने बानी पनि बढ्दै गएको छ भने उसलाई ‘डिमेन्सिया’ नामक मानसिक रोग लागेको हुनसक्छ । यो रोग लागेपछि सम्झने, आफन्तजनलाई चिन्ने, उनीहरुको नाम सम्झने, सरसफाई, […]

Continue Reading