काठमाडौ उपत्यका विकास प्राधिकरण खारेज गर्नुपर्ने

न्यूजअपडेट संवाददाता काठमाडौं, १४ पुस सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा काठमाडौं उपत्यकाका नगर प्रमुखहरूको बैठक बस्यो । बस्ती विकास तथा सहरी योजनासम्बन्धी छलफलको लागि बोलाइएको उक्त कार्यक्रममा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत गरिरहेको विकास निर्माण दिगो र जवाफदेही भएको उल्लेख गर्दै उपभोक्ता मोडल सफलतापूर्वक कार्यान्वयन हुनु भक्तपुर नगरपालिकाको विशेषताको रूपमा रहेको बताए […]

Continue Reading

काठमाडौं, भक्तपुर र ललितपुरका यी २४ स्थानमा १८ वर्ष माथिका सबैलाई खोप दिन्दै

न्यूजअपडेट संवाददाता काठमाडाैं, १४ पुस सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउने कामलाई तीब्रता दिएको छ। खोप भण्डारण बढ्दै गएपछि सरकारले खोप अभियानलाई पनि विस्तार गरेको हो।काठमाडौं उपत्यकाका तीन जिल्लामा १८ वर्षमाथिका सबै नागरिकका लागि लक्षित गर्दै विभिन्न २४ वटा खोप केन्द्रमा खोप लगाउने काम सुरु भएको छ। काठमाडौंका ११, ललितपुरका ११ र भक्तपुरका २ गरी २४ […]

Continue Reading