पर्यटन व्यवसायमा त्रास बढ्दो, अनअराइभल भिसा पनि रद्द हुन थाले

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ मंसिर गत २ वर्षदेखि विश्वभरी फैलिएको कोभिड १९ को महामारीका कारण समग्र विश्वको अर्थतन्त्रलाई नै प्रत्यक्ष असर पारेको छ । महामारीले प्रत्यक्ष असर गरेको क्षेत्र मध्ये सबैभन्दा बढी मारमा परेको क्षेत्र हो, पर्यटन । विश्वभरी नै महामारीका कारण गरिएको बन्दाबन्दीका कारण पर्यटकको अवगमन नै ठप्न भयो । जसका कारण पर्यटन […]

Continue Reading

यी २० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ मंसिर कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ। दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका विषयमा अझै ध‍ेरै अनुसन्धान हुनै बाँकी छ। तर नयाँ भेरिन्ट देखिएसँगै विश्व स्वास्थ्य संगठनले सचेत रहन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव दिँदै आइरहेको छ। अहिलेसम्म विश्वका २० […]

Continue Reading