ओमिक्रोन त्रास: ६७ देशबाट नेपाल आउनेलाई होटल क्वारेन्टिन अनिवार्य

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ पुस सरकारले ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउनेलाई सात दिन होटेल क्वारेन्टिन अनिवार्य गरेको छ। अध्यागमन विभागले शुक्रबार एक सूचना जारी गर्दै ओमिक्रोन फैलिएको ६७ देशबाट नेपाल प्रवेश गर्नेहरुका लागि क्वारेन्टिन अनिवार्य गरिएको जनाइएको छ। मंसिर १३ गतेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण भएका देशबाट नेपाल आउँदा कडाइ गर्ने निर्णय गरेको […]

Continue Reading