काठमाडौं, भक्तपुर र ललितपुरका यी २४ स्थानमा १८ वर्ष माथिका सबैलाई खोप दिन्दै

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

यी हुन् खोप केन्द्रहरु
काठमाडौं जिल्ला:
 सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु, वीरेन्द्र सैनिक बल अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, सहिद मेमोरियल अस्पताल कंलकी, लोत्से भवन नयाँ बसपार्क, वीर अस्पताल, बयोधा अस्पताल बल्खु, निजामती कर्मचारी अस्पताल र एपेक्स पोलिक्लिनिक जडिबुटी।

भक्तपुर : नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमी। (बुधबार र शुक्रबार मात्र)
ख्वप अस्पताल च्यामासिंह (बिदाको दिन बाहेक प्रत्येक दिन)

ललितपुर : पाटन अस्पताल, छवा बहाल जनस्वास्थ्य शाखा, सैंबु स्वास्थ्य चौकी, बज्रबाराही चापागाँउ अस्पताल, बाँडेगाँउ प्राथमिक स्वास्थ्य केन्द्र, लेले प्राथमिक स्वास्थ्य केन्द्र, लुभु प्राथमिक स्वास्थ्य केन्द्र, इमाडोल स्वास्थ्य चौकी, चौघरे स्वास्थ्य चौकी र गोटिखेल स्वास्थ्य चौकी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *