संयुक्त राष्ट्रसंघीय प्रमुखद्वारा संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको आह्वान
न्यूजअपडेट संवाददाता काठमाडाैं, १३ पुस संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको लागि आह्वान गरेका छन्। डिसेम्बर २७ मा पर्ने अन्तर्राष्ट्रिय महामारी दिवसको अवसरमाा गुटर्रेसले दिएको भिडियो सन्देशमा विश्वव्यापी एकता निर्माणले हरेक देशलाई आफ्नो ट्र्याकमा संक्रामक रोगहरू रोक्न लड्ने मौका दिने बताएका छन्। कोभिड १९ ले संक्रामक रोगले संसारभरि कत्तिको चाँडो फैलाउन […]
Continue Reading