वागीश्वरीमा शिक्षक सम्मान तथा विदाई

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ पुस वागीश्वरी माध्यमिक विद्यालयमा काजमा कार्यरत शिक्षकद्वय जीवनभक्त प्रधानाङ्ग र जमुना ताम्राकारको अनिवार्य अवकाशको क्रममा शुक्रबार शिक्षक सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उहाँले निवृत्त शिक्षकहरुको गुण सिक्दै वागीश्वरी माविका अरु शिक्षकहरुले स्थान लिनुपर्ने बताए । कार्यक्रममा विशेष […]

Continue Reading

भक्तपुर दरबार क्षेत्रमा अवस्थित नृत्य वत्सला मन्दिर उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर १० पुस नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको दरबार क्षेत्र (लायकु) मा अवस्थित ‘नृत्य वत्सला मन्दिर’ रिबन काटेर शनिबार एक समारोहबीच उद्घाटन गरे । २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण क्षति भएको उक्त मन्दिर भक्तपुर नगरपालिकाको बजेटमा पुनःनिर्माण गरिएको हो । सोही समारोहमा अध्यक्ष […]

Continue Reading

१ सय ६७ संक्रमित थपिए, २२६ जना संक्रमणमुक्त

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० पुस देशभर थप १६७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५७ र एन्टिजेन विधिबाट १० जनामा संक्रमण पुष्टि भएको हो। यही अवधिमा थप २२६ जना संक्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १० हजार ४९७ […]

Continue Reading