भारतमा थप सात हजार कोरोना सङ्क्रमित

न्यूज अपडेट संवाददाता एजेन्सी, २७ मंसिर भारतमा गत २४ घण्टामा सात हजार ३५० जनामा कोरोना सङ्क्रमण देखापरेको छ। यसै अवधीमा कोरोना सङ्क्रमणबाट २०२ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ। भारतमा अझै पनि ९१ हजार ४५६ जना सक्रिय सङ्क्रमित रहेका सो मन्त्रालयले सोमबार जनाएको छ। यो संख्या ५६१ दिनयताको नै सब भन्दा […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ मंसिर पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १० हजार ४१६ पीसीआर र २ हजार ८२० जनाको एन्टीजेन परीक्षणका क्रममा ३४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २० हजार ३४५ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ८२४  सक्रिय संक्रमित छन्। गत २४ घण्टामा […]

Continue Reading