ओमिक्रोनको प्रभावलाई कम आँकिएको भन्दै डब्ल्यूएचओका महानिर्देशकद्वारा चिन्ता व्यक्त

न्यूज अपडेट संवाददाता एजेन्सी, २९ मंसिर विश्व स्वास्थ्य संगठन (डब्ल्लूएचओ) ले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन ‍सम्भवत: विश्वका अधिकांश देशमा पहिलानै रहेको र अहिले तिव्रगतिमा फैलिरहेको बताएको छ।  विश्वका ७७ देशमा यो भाइरस पुष्टि भएको डब्लूएचओले जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनम गेब्रियेससले यो सायद पहिला नै मानिसमा रहेको तर यसबारे थाहा नभएको हुनसक्ने र अहिले […]

Continue Reading