बेलायतमा ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिए

न्यूज अपडेट एजेन्सी लन्डन, २२ मंसिर बेलायतमा मङ्गलबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिएको बताइएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार यो भाइरसका १०० जना भन्दा बढी सङ्क्रमित बेलायतमा देखिएका छन्। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यस विषयमा मङ्गलबार यहाँको मन्त्रिपरिषदको बैठकमा जानकारी गराएका थिए। साथै उनले बेलायतका स्वास्थ्य अधिकारीहरुले अनुसन्धानलाई […]

Continue Reading

नगर प्रमुख प्रजापतिद्वारा कसिमला र चेस प्रतियोगिताको उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, २२ मंसिर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ को आयोजनामा भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत कसिमला पायँ र बुद्धिचाल प्रतियोगिताको संयुक्त रुपमा बुधबार दत्तात्रय परिसरमा उद्घाटन गरे । उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले यहाँका लोपोन्मुख स्थानीय मौलिक खेललाई जीवन्तता दिँदै उक्त खेलहरुको तालिम […]

Continue Reading

हाल लगाइएका भ्याक्सिन ओमिक्रोन भेरियन्टसँग लड्न प्रभावकारी : डब्ल्यूएचओ

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ मंसिर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक अधिकारीले संसारमा यतिबेला लगाइँदै गरेको कोरोनाको भ्याक्सिन कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएको छ । डब्ल्यूएचओको बयान त्यतिबेला आएको हो जब दक्षिण अफ्रिकाको एउटा प्रयोगशालामा परीक्षणपश्चात् ओमिक्रोनमाथि फाइजर खोपको आंशिक असर मात्रै देखिएको रिपोर्ट सार्वजनिक भएको छ ।  तर डब्ल्यूएचओका डाक्टर […]

Continue Reading

करिब १५ लाख डोज मोडर्ना खोप भोलि नेपाल आइपुग्ने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ मंसिर कोभिड–१९ विरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप भोलि नेपाल आइपुग्ने भएको छ। स्वास्थ्य सेवा विभागका अनुसार १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप ल्याउन लागिएको हो। साथै, आगामी आइतबार मोडर्नाकै थप १९ लाख ६५ हजार ६०० डोज खोप ल्याइने विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले […]

Continue Reading