पछिल्लो २४ घण्टामा २९३ कोरोना संक्रमित थपिए, २६३ जना संक्रमणमुक्त

न्यूजअपडेट संवाददाता भक्तपुर, ८ पुस नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५१० जनाको पीसीआर परीक्षणमा २४१ र २ हजार ११६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप २ जना कोरोना […]

Continue Reading

काठमाडौं उपत्यकामा १४८ कोरोना संक्रमित थपिए

न्यूजअपडेट संवाददाता काठमाडाैं, ८ पुस पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०१ जना, भक्तपुरमा १३ जना र ललितपुरमा ३४ जना कोरोना संक्रमित थपिएका हुन्। विहिबार देशभर २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न […]

Continue Reading

आधारभूत तहको परीक्षा मर्यादित बनाउन सपथ ग्रहण

न्यूजअपडेट संवाददाता भक्तपुर, ८ पुस भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरस्तरीय आधारभूत तह (कक्षा ५ र ८) को परीक्षा मर्यादित बनाउन बिहीबार शिक्षकहरुलाई सपथ ग्रहण गराको छ । भक्तपुर नगरपालिकाअन्तर्गत आधारभूत तह उत्तीर्ण परीक्षा २०७८ समितिका अध्यक्ष प्रेमगोपाल कर्माचार्यसहित समितिका सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएको हो । कार्यक्रममा सामूहिक परीक्षा समिति, संयुक्त मावि […]

Continue Reading

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठक प्राधिकरणको दायित्व, सम्पत्ति, श्रेष्तालगायत हस्तान्तरण हुने

न्यूजअपडेट संवाददाता काठमाडौं, ८ पुस राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले २०७२ को भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण तथा विस्थापित परिवारहरुको पुनस्र्थापना सम्बन्धी कार्यहरुलाई सफलतापूर्वक सम्पन्नताको चरणमा पुर्याएकोमा प्राधिकरणको नेतृत्व तथा सम्पूर्ण प्राधिकरण परिवारलाई धन्यवाद दिएको छ । प्रधानमन्त्री एवं प्राधिकरण निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको निर्देशक समितिको २१ औं बैठकले पुनर्निर्माण तथा पुनस्र्थापनामा […]

Continue Reading

प्रमुख सुनिल प्रजापतिद्वारा दोस्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिताको उद्घाटन

न्यूजअपडेट, संवाददाता भक्तपुर, ८ पुस भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर फुटबल क्लब ११ को आयोजनामा हुने दोस्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिताको पानसमा दिप प्रज्ज्वलन गरी भनपा–७ स्थित माहेश्वरी खेल मैदानमा एक समारोहबीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुदलाई सँगसँगै अगाडि बढाइरहेको जानकारी […]

Continue Reading

वागीश्वरीमा खेलकुद प्रतियोगिता सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ पुस वागीश्वरी कलेज र वागीश्वरी माविको संयुक्त आयोजनामा ‘वागीश्वरी खेलकुद प्रतियोगिता– २०७८ पुष ६ देखि ८ गतेसम्म भएको ब्याडमिन्टन र फुटसल प्रतियोगिता बिहिबार सम्पन्न भएको छ । ब्याडमिन्टन प्रतियोगितामा छात्रतर्फ किरण बस्नेत, रशि बासुकला, राज श्रेष्ठ र रसेन शिलाकार क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने छात्रातर्फ सिवानी नखन, […]

Continue Reading