वागीश्वरीमा बधाई तथा मार्गनिर्देशन

न्यूजअपडेट संवाददाता भक्तपुर, ६ पुस वागीश्वरी माध्यमिक विद्यालयबाट विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायमा कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई मङ्गलबार बधाई एवं मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवं वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले विश्वविद्यालय शिक्षाको प्रवेशद्वारमा पुगेका विद्यार्थीहरुले समाजको योगदानको निम्ति […]

Continue Reading