सांस्कृतिक गुरु पंचकुमार प्रजापति रहेन

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ मंसिर भक्तपुर नगरपालिका वडा नं. ९ सूर्यमढीस्थित वि.सं. १९९० मा जन्मेका सांस्कृतिक गुरु पंचकुमार प्रजापतिको आज शुक्रबार निधन भएको छ । उनको आफ्नै निवास सूर्यमढीमा आज विहान झुन्डिएको अवस्थामा फेला परेको हो । निजका श्रीमती धनमाया प्रजापतिको १३ दिन अगाडी मात्रै निधन भएको थियो । आज विहान ५ बजे पशुपतिमा […]

Continue Reading