भक्तपुर नगरव्यापी विद्यालयस्तरी खेलकुद प्रतियोगिताअन्तर्गत टेक्वाण्डो खेलको नतिजा

न्यूज अपडेट संवाददाता भक्तपुर, २१ मंसिर भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मंगलबार पनि चालु रह्यो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ३ श्रीपद्म माविमा भएको पोर्टबल प्रतियोगिताको उद्घाटन गरेको थियो । सोही क्रममा उनले भक्तपुर नपा वडा नं. १० मा भएको खो–खो खेलको स्थलगत निरीक्षण पनि गरेको थियो । त्यस्तै गरी […]

Continue Reading

नगर प्रमुख प्रजापतिलाई पुस्तकालय कार्यदलको प्रतिवेदन हस्तान्तरण

न्यूज अपडेट संवाददाता भक्तपुर, २१ मंसिर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०७८ असोज १९ गते बसेको भक्तपुर नगरक्षेत्रभित्रका सार्वजनिक पुस्तकालय तथा वाचनालयहरुको सुधारको लागि सुझाव पेश गर्न गठित कार्यदलले नगर प्रमुख सुनिल प्रजापतिलाई सोमबार पुस्तकालय कार्यदलले प्रतिवेदन हस्तान्तरण गरेको छ े । टोलीले भक्तपुर नगरमा रहेका ३२ वटा पुस्तकालयमध्येबाट २६ वटा पुस्तकालयको तथ्यांक स्थलगत […]

Continue Reading

भक्तपुरस्थित प्रत्यारोपण केन्द्रमा ८०० को सफल मिर्गौला प्रत्यारोपण

न्यूज अपडेट संवाददाता भक्तपुर, २१ मंसिर भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबारसम्म ८०० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ। विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण सुरु गरेको यस केन्द्रले नौ वर्षमा यो सफलता हासिल गरेको केन्द्रले जनाएको छ। वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा श्रेष्ठ, वरिष्ठ नेफ्रोलोजिष्ट डा कल्पना श्रेष्ठ, प्रमुख कन्सल्टेन्ट […]

Continue Reading

पछिल्लाे २४ घण्टामा ३१५ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१  मंसिर पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ३८६ पीसीआर र २ हजार ४२४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख २३ हजार १०२ जना पुगेको छ। कुल संक्रमितमध्ये […]

Continue Reading

टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै

न्यूज अपडेट अंकारा, २१ मंसिर   टर्कीमा कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको पाइएको छ। पछिल्लो समयमा टर्कीमा यसको सङ्क्रमण बढ्दै गएको देखिएको छ। प्राप्त समाचारअनुसार यहाँ सोमबार मात्र २० हजार जनामा सङ्क्रमण देखिएको हो। टर्कीको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र यहाँ २० हजार ३३ जनामा संक्रमण भएको देखिएको जनाएको छ। यहाँ सोमबार मात्र सङ्क्रमणबाट १८७ जनाको ज्यान गएको […]

Continue Reading

नेपालमा ओमिक्रोन भेरियन्टः अब के गर्न आवश्यक छ ? न्यूज अपडेट संवाददाता काठमाडौं, २१ मंसिर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको पुष्टि गरेसँगै विज्ञहरुले सचेत रहन सुझाब दिएका छन्। दक्षिण अफ्रिकामा ओमिक्रोन भेटिएको १२ दिनपछि नेपालमा पनि यो भेरियन्ट भेटिएको […]

Continue Reading