थप ३१५ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्‍यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ मंसिर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २९८ जना र १ हजार ८ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जना गरी ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ […]

Continue Reading

मोबाइल बितरक संघको अध्यक्षमा दिनेश चुल्याद्यो, महासचिवमा त्रिपाठी

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ मंसिर नेपाल मोबाइल बितरक संघको नयाँ कार्यसमिति बनेको छ । काठमाडौंमा बुधबार सम्पन्न संस्थाको दोस्रो राष्ट्रिय महाधिवेशनले दिनेश चुल्याद्योको अध्यक्षतामा बनेको २३ सदस्यीय कार्यसमिति चयन गरेकोे हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा शिवराज पहाडी र उपाध्यक्षमा सायबलाल शाह रहेका छन् । यसैगगरी कार्यसमिति महासचिवमा  रघु त्रिपाठी, सचिवमा बाल नरसिंह कुँवर, कोषाध्यक्ष […]

Continue Reading

साउदी अरेबिया र युएईमा भेटियाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’

न्यूज अपडेट संवाददाता एजेन्सी, १६ मंसिर साउदी अरेबिया र युएईमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरुले बुधबार जानकारी दिएको छ। ‘ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको छ।  उत्तर अफ्रिकी देशबाट आएका एक नागरिकमा उक्त भेरियन्ट फेला परेको हो।’ साउदी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले राज्यद्धारा सञ्चालित समाचार समिति एसपीएलाई जानकारी […]

Continue Reading

भक्तपुरका प्रत्येक वडामा स्वास्थ्यसेवा केन्द्र

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ मंसिर भक्तपुर नगरपालिकाले आजदेखि नगरपालिका भित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका-१ नःपली सिर्जनानगरको आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरी सबै वडाको केन्द्रको शुभारम्भ गरेका हुन्। जापतिले भक्तपुर नगरपालिकाले शिशु स्याहारदेखि कलेज तहसम्मका शैक्षिक संस्था सञ्चालन गरी सस्तो र गुणस्तरीय शिक्षा […]

Continue Reading