भक्तपुर नगरव्यापी विद्यालयस्तरी खेलकुद प्रतियोगिता सोमबारदेखि शुरु

न्यूज अपडेट संवाददाता भक्तपुर, २० मंसिर भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । सोमबार भक्तपुरको सहिदस्मृति खेलमैदानमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिताको उद्घाटन गरेको हो । उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेँले खेलकुद क्षेत्रमा लाग्ने खेलाडीहरूले सामूहिक, समन्वय, सहयोग र सहकार्यको सदुपयोग गर्दै आफ्नो खेलको विकास गर्ने […]

Continue Reading

नेपालमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ मंसिर नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भुर्चअल प्रेस मिट गर्दै नेपालमा २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ७१ र ६६ वर्षीय विदेशी नागरिकमा ओमिक्रोन पुष्टि भएको हो। ६६ वर्षीय पुरुष मंसिर ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल […]

Continue Reading