बेलायतमा झन् बढ्यो काेराेना सङ्क्रमण, एकै दिन ५१ हजार सङ्क्रमित

न्यूज अपडेट संवाददाता एजेन्सी, २३ मंसिर बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ। बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन ५१ हजार  भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका छन्।यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ धेरै लामो समयपछि यति धेरै सङ्क्रमित भएका पनि जनाएका छन्। बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा यहाँ बुधबार मात्र ५१ हजार ३०० […]

Continue Reading

भारतमा थप नौ हजार कोरोना सङ्क्रमित

न्यूज अपडेट संवाददाता एजेन्सी, २३ मंसिर भारतमा हिजो बुधबार नौ हजार ४१९ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ६६ हजार २४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ। बुधबार कोरोना सङ्क्रमणबाट १५९ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७४ हजार १११ पुगेको छ। भारतमा अझै पनि […]

Continue Reading

फुटबल खेलाडी पेले पुनः अस्पताल भर्ना

न्यूज अपडेट संवाददाता एजेन्सी, २३ मंसिर ब्राजिलका फुटबल पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन्। ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले  केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए। साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा विरामीको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ। सेप्टेम्बर ३० […]

Continue Reading