पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ मंसिर नेपाल विनाशलाई अवसरमा बदल्न सफलः प्रधानमन्त्री देउवा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ घोषणापत्र जारी गर्दै बिहीवार सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्मेलनको समापन गरिएको हो । २०७२ बैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाइ आदानप्रदान गर्न सम्मेलनको आयोजना गरिएको हो । समापन कार्यक्रममा मन्तव्य […]

Continue Reading

वागीश्वरी कलेजमा लैङ्गिक हिंसासम्बन्धी प्रशिक्षण

न्यूज अपडेट संवाददाता भक्तपुर, २४५ मंसिर वागीश्वरी कलेज स्नातक तह मानविकी सङ्काय बीए तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा महानगरीय प्रहरी परिसर भक्तपुरको सहकार्यमा “३० औ” अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम” अन्तर्गत लैङ्गिक हिंसासम्बन्धी प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । “घरैदेखि सुरु गरौ” महिलाविरुद्धको हिंसा अन्त्य गरौ” भन्ने राष्ट्रिय नाराका साथ मङ्सिर ९ […]

Continue Reading

५७ जिल्लाका १२ देखि १८ वर्षसम्मका १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि मोडर्ना खोप लगाइने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ मंसिर विद्यालयमा खोप केन्द्र फाइल तस्बिर १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त उमेर समुहका लागि मोडर्ना र फाइजर खोप लगाउने निर्णय गरेअनुसार पुस ४ गतेदेखि मोडर्ना खोप लगाउने तयारी गरेको हो। स्वास्थ्य सेवा विभाग, […]

Continue Reading