पछिल्लो २४ घण्टामा कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६ पुस पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५५ जनामा कोरोना पुष्टि भएको छ। उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण यस प्रकार छ। ०–१० वर्ष –३ […]

Continue Reading

देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६ पुस देशभर ५ हजार २४२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको अध्यावधिक तथ्यांक अनुसार देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित रहेका हुन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९० संक्रमित थपिँदा २३२ जना निको भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको […]

Continue Reading

भारतमा पाँच हजार ३२६ जना कोरोना सङ्क्रमित थपिए

न्यूज अपडेट संवाददाता काठमाडौं, ६ पुस भारतमा कोरोना भाइरसबाट थप पाँच हजार ३२६ सङ्क्रमित भएका छन्। सङ्क्रमितको यो संख्या ५८१ दिनको नै सब भन्दा कम भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। सोही अवधिमा थप ४५३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या […]

Continue Reading

४ महिने आधारभूत सिलाई र ६ महिने बुटिक तालिमको उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, ६ पुस भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिको आयोजनामा आजबाट सञ्चालित ५ महिने आधारभूत सिलाई र ६ महिने बुटिक तालिमको मंगलबार एक समारोहबीच उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले महिलाहरुलाई आफ्नो शैक्षिक योग्यतासँगै कुनै न कुनै सीप सिक्न प्रेरित गरे महिलाहरुलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा […]

Continue Reading