विभिन्न प्रस्ताव पारित गर्दै वागीश्वरी कलेजको नवौं कलेज सभा सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ मंसिर वागीश्वरी कलेजको नवौं कलेज सभा साविककै कलेज व्यवस्थापन समिति पुनर्गठन गरी सम्पन्न भएको छ । समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा भएको उक्त सभामा उनले पुनः काम गर्ने अवसर दिइएकोमा समितिकै तर्फबाट हार्दिक आभार व्यक्त गरे । विगत चौध वर्षदेखि काम गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिन थप व्यवस्थित […]

Continue Reading

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०७८ को पुरस्कार वितरण सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ मंसिर भक्तपुर नगरपालिकाको आयोजनामा २०७८ मंसिर २० गतेदेखि २४ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०७८ को पुरस्कार वितरण तथा समापन कार्यक्रम सहिदस्मृति खेलमैदानमा शुक्रबार सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सासद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न ‘पुरस्कार वितरण तथा समापन कार्यक्रममा १४ वटा […]

Continue Reading

नियम विपरित सञ्चालन भएका सर्लाही, महोत्तरी र सिन्धुलीका ७ औषधि पसलमा शिलबन्दी 

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ मंसिर औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जले नियम विपरित सञ्चालन भएका सात वटा औषधि पसलमा शिलबन्दी गरेको छ। सर्लाही, महोत्तरी र सिन्धुलीको विभिन्न ठाउँमा गरिएको छड्के अनुगमनका क्रममा, पसल दर्ता नभएको, दर्ता नभएका औषधि बिक्रि वितरण गरेको, प्रतिबन्धित औषधि सञ्जित गरेर राखिएको लगायत पाइएपछि सात वटा औषधि पसलमा विभागले शिलबन्दी […]

Continue Reading