लुम्बिनीका मुख्यमन्त्री केसीले लिए शपथ

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २८ साउन

तस्बिर सौजन्य : लुम्बिनी टाइम्स

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रदेश प्रमुख कार्यालयमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा संविधानको धारा १७२ अनुरुप प्रदेश प्रमुख अमिक शेरचनबाट मुख्यमन्त्री केसीले सपथ ग्रहण गरेका हुन्। केसीले आजैदेखि कार्यभार सम्हाल्ने तयारीमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *