जेठ २ मा फर्किने एमाले स्थायी कमिटीको निर्णय

राजनीति विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १५ असार

नेकपा एमालेले जेठ २ मा फर्किने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

यसबारे भोलि बोलाइएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले निर्णय गर्ने एक नेताले बताए । ‘सर्वोच्च अदालत, पार्टीको विवाद र अहिलेको राजनीतिक परिस्थिति हरेर पार्टी एकता बचाउने निर्णय हुन्छ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *