संसद विघटनविरुद्ध १३ गते देशभर आन्दोलन गर्ने कांग्रेसको घोषणा

न्यूज अपडेट काठमाडाैं, ९ पुस नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन् । प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले यहीँ पुस […]

Continue Reading

पछिल्लो २४ घण्टामा ६१३ संक्रमित थपिए, ५ हजार ५१० जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, ९ पुस पछिल्लो २४ घण्टामा नेपालमा ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५ हजार ५ सय १० जनाको पिसिआर परीक्षण गर्दा ६ सय १३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको […]

Continue Reading

थप ५ संक्रमितको मृत्यु, मृतकको संख्या १८०८ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ९ पुस नेपालमा कोरोना संक्रमित मृतकको संख्या १८ सय नाघेको छ। गत २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार पनि ५ जना संक्रमितको मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा नेपालमा ६ सय १३ जना […]

Continue Reading

पछिल्लो २४ घण्टामा ७४३ संक्रमित थपिए, ६ हजार ५५९ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, ८ मंसिर पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ६ हजार ५ सय ५९ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ४३ जनामा कोरोना पुष्टि भएको छ। […]

Continue Reading

बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ८ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार  ९७९ जना पुगेको छ। गत २४ घण्टामा ७४३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा एकजना, झापामा १०, तेह्रथुममा एकजना, मोरङमा १५, सुनसरीमा ६ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा ३, पर्सामा ३, महोत्तरीमा […]

Continue Reading

थप ५ संक्रमितको मृत्यु, मृतकको संख्या १८०३ पुग्यो

न्यूज अपडेट कठमाडाैं, ८ मंसिर नेपालमा कोरोना संक्रमित मृतकको संख्या १८ सय नाघेको छ। गत २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार ३ जना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ६ हजार ५ सय […]

Continue Reading

२९८ आइसियु र भेन्टिलेटरमा, ४११९ संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, ८ मंसिर देशभर हाल २ सय ९८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ४८ जना आइसियु र ५० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा १७ आइसियु र १ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसियु र ४ भेन्टिलेटरमा बागमती प्रदेशमा ९७ आइसियु र […]

Continue Reading

केपी ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय 

न्यूज अपडेट काठमाडाैं, ७ मंसिर प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाउने निर्णय गरेको छ । मंगलबार काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१० भन्दा बढी सदस्य […]

Continue Reading

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप

न्यूज अपडेट एजेन्सी, ७ मंसिर नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन्। उनले खोप लगाएको टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो। बाइडेनले गृहराज्य डेलावरमा खोपको पहिलो डोज लिएका हुन् । त्रिस्टियाना केयर अस्पतालकी नर्स ताबे मासाले बाइडेनलाई खोप लगाइदिएकी छिन् । यसअगाडि शुक्रबार अमेरिकी उपराष्ट्रपति माइक पेन्सले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दै कोरोनाविरुद्धको खाेप लिएका […]

Continue Reading

कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो

न्यूज अपडेट एजेन्सी, ७ मंसिर कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेहरुको संख्या १७ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर १७ लाख ९ सय ३२ संक्रमितको मृत्यु भएको हो। हाल विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ७२ लाख ९६ हजार ६ सय १७ छ। सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। त्यहाँ ३ लाख १९ […]

Continue Reading