कसले गर्न हुँदैन कपालमा कलर?

न्यूज अपडेट काठमाडाैं, ११ पुस कपालमा कलर लगाउने चलन पहिलेभन्दा बढेको छ। व्यक्ति अनुसार कलर गर्नुको उद्देश्य भने फरकफरक हुन्छन्। सुन्दर देखिनु हरेक मानिसका लागि अपरिहार्य बनेको छ। समयमा आएको परिवर्तनले मानिस अन्य मानिसका अघि आफूलाई सबैभन्दा राम्रो देखाउन चाहन्छ। समाजमा बनाइएको सुन्दरताको विविध मापन मान्ने हो भने त्यसको सुरुवात कपालबाट हुन्छ। कतिपय मानिसको कपाल […]

Continue Reading

संसद विघटनविरुद्ध साताब्यापी नागरिक आन्दोलन घोषणा

न्यूज अपडेट काठमाडाैं, १० पुस संसद विघटनको विरोधमा बृहत नागरिक आन्दोलनले काठमाडौंमा साताव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ । संसद विघटन सामान्य राजनीतिक दाउपेच मात्र नभई प्रतिगमनको रोडम्याप नै भएको भन्दै बृहत नागरिक आन्दोलनले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । ‘प्रतिगमनको ठूलो कदमले दैलैमा टेकेपछि हालसम्म प्राप्त उपलब्धि नै गुमेर मुलुक अँध्यारो सुरुङमा प्रवेश गर्न […]

Continue Reading

मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री, साँझ साढे ६ बजे सपथ

न्यूज अपडेट काठमाडाैं, १० पुस  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै सात मन्त्रीले राजीनामा दिएका थिए । त्यही रिक्त मन्त्रालयहरुमा उनले नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् । मन्त्रीहरुको सपथ साढे ६ बजे राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । टोपबहादुर रायमाझी, प्रभु साह, दावा […]

Continue Reading

पछिल्लो २४ घण्टामा ६०८ संक्रमित थपिए, ४ हजार १४२ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, १० पुस पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ४ हजार १४२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ८ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या […]

Continue Reading

२९५ संक्रमित आइसियु र भेन्टिलेटरमा, ३७१० संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १० पुस देशभर हाल २९५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २४९ जना आइसियु र ४६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा १६ आइसियु र ४ भेन्टिलेटरमा, प्रदेश २ मा ७५आइसियु र ३ भेन्टिलेटरमा, बागमती प्रदेशमा ९३ आइसियु र २८ भेन्टिलेटरमा, गण्डकीमा ७८ आइसियु […]

Continue Reading

शुक्रबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १० पुस नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार  २०० जना पुगेको छ। गत २४ घण्टामा ६०८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ३ जना, उदयपुरमा एकजना, झापामा १४, भोजपुरमा २, मोरङमा ११, संखुवासभामा २, सुनसरीमा १० र सोलुखुम्बुमा एकजनामा कोरोना संक्रमण देखिएको छ। […]

Continue Reading

काठमाडौं उपत्यकामा २७९ संक्रमित थपिए

न्यूज अपडेट कठमाडाैं, १० पुस पछिल्लो २४ घण्टामा काठमाडौं ११५ महिला र १६४ पुरुष गरी २७९  जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १९ हजार ६२८ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २१२ , ललितपुरमा ४७ र भक्तपुरमा २० जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९५ […]

Continue Reading

थप ८ संक्रमितको मृत्यु, मृतकको संख्या १८१६ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १० पुस नेपालमा शुक्रबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार ५ जना संक्रमितको मृत्यु भएको थियो। शुक्रबार एकैदिन ६०८ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ। […]

Continue Reading

ओली समूहको १६ बुँदे प्रस्ताव : सरकारलाई नायकका रुपमा स्थापित गरी चुनावमा केन्द्रित हुने

न्यूज अपडेट काठमाडाैं, ९ पुस नेकपा ओली समूहको केन्द्रीय समितिको दुई दिने बैठक १६ बुँदे प्रस्तावहरु पारित गर्दै बिहीबार सकिएको छ । बैठकले ओली सरकारलाई सामाजिक आर्थिक रुपान्तरणको नायकका रुपमा स्थापित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई बैठकले स्वागत गरेको छ । साथै पार्टीको सम्पूर्ण ध्यान र गतिविधि आगामी […]

Continue Reading

काठमाडौंमा क्रिसमसको स्वागत (फोटो फिचर)

न्यूज अपडेट काठमाडाैं, ९ पुस इसाइ धर्मावलम्बीहरुको मुख्य पर्व क्रिसमसको अघिल्लो दिन बिहीबार काठमाडौंमा यसको उल्लास देखिएको छ । धेरै सपिङ मल र मुख्य बजार क्षेत्रमा सजावट गर्ने, झिलिमिली उज्यालो बनाउने र क्रिसमस ट्रिहरु सजाइएको छ । क्रिसमसअघिको साँझलाई क्रिसमस इभको रुपमा युवाहरुले खुशियाली मनाउने अवसरको रुपमा लिने गर्छन् । त्यसैले सपिङ मल, रेष्टुरेन्टहरुमा विशेष […]

Continue Reading