थप ३ संक्रमितको मृत्यु, मृतकको संख्या १७९८ पुग्यो
न्यूज अपडेट काठमाडाैं, ७ मंसिर नेपालमा मंगलबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ७ जना संक्रमितको मृत्यु भएको थियो। मंगलबार एकैदिन ७२२ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ […]
Continue Reading