७ हजार २७५ कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २९ भदाै देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। सोमबार १५ हजार ३ सय ९३ जना संक्रिय संक्रमित मध्ये ७ हजार २ सय ७५ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ३ हजार ८ सय ७ जना […]

Continue Reading

काठमाडौं उपत्यकामा ५१२ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २९ भदाै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४० , ललितपुरमा  २९ र भक्तपुरमा ४३ जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ। काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९०  र […]

Continue Reading

देशभर २ सय ८ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, २९ भदाै देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर २ सय ८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार २९ जना भेन्टिलेटरमा र १७९ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । […]

Continue Reading

थप ८ सय ७९ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २९ भदाै पछिल्लो २४ घन्टामा थप ८ सय ७९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सँगै नेपालमा  ३९ हजार ५ सय ७६ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार आज १० […]

Continue Reading

नेपालमा थप ११७० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५५,३२९ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २९ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप ११७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५५ हजार ३२९ जना पुगेको छ। […]

Continue Reading

लोकप्रिय बन्दै विद्युतीय घट्ट

न्यूज अपडेट सल्यान, २९ भदौँ सल्यानका २९ वर्षका एक युवाले आफै बिद्युतीय घट्ट बनाएका छन् । उनले आफ्नै सिप र क्षमता देखाउदै घट्ट निर्माण गर्न सफल भएका हुन् । सल्यान त्रिवेणी गाउपालिका ३ दाङचुली घर भएका घनश्याम केसीले निर्माण गरेका विद्युतीय घट्ट अहिले सल्यान र रुकुममा गरि १६ स्थानमा सञ्चालनमा रहेका छन् । घट्ट बनाए […]

Continue Reading

नगर प्रहरीमा हाछेथुको पहिलो अभियान : ग्यारेजमुक्त फुटपाथ

न्यूज अपडेट काठमाडाैं, २९ भदाै ललितपुर महानगरपालिकाको नगर प्रहरी बलले (सडकपेटी) फुटपाथ  अतिक्रणविरुद्ध अभियान सुरु गरेको छ । नगर प्रहरी बलको प्रमुखमा नियुक्त भएलगत्तै पूर्व ट्राफिक प्रहरी निरीक्षक समेत रहेका सिताराम हाछेथुले पसल-कबल लिएर फुटपाथमा समान थुपर्नेविरुद्ध कारवाही अभियान शुरु गरेका छन् । हाछेथुका अनुसार पहिलो चरणमा ललितपुर महानगरभित्र रहेका ग्यारेजहरुबाट फुटपाथ अतिक्रमण हटाउन शुरु […]

Continue Reading

जग्गा कित्ताकाट जनताकै सुविधाका लागि खोलेका हौं : मन्त्रालय

न्यूज अपडेट काठमाडाैं, २९ भदाै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनताकै सुविधाका लागि जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता जनकराज जोशीद्वारा सोमबार प्रेषित पत्रमा भनिएको छ, ‘जनताको सुविधा हुने गरी विद्यमान कानुनी व्यवस्था अनुसार कित्ताकाट सम्बन्धी कार्य व्यवस्थित गर्ने यसप्रयासलाई अन्यथा नलिन र मन्त्रालयको बदनाम गर्ने गरी फैलाइएको […]

Continue Reading

बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपतिको आग्रह

न्यूज अपडेट काठमाडाैं, २९ भदाै राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न सरोकारवाला सबैलाई आग्रह गरेकी छन् । बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने राष्ट्रपति भण्डारीको आग्रह छ । राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा आज एक सन्देश […]

Continue Reading

चितवनमा रासायनिक मल कालोबजारी गर्ने चार जनालाई जरीवाना, मल पनि जफत

न्यूज अपडेट चितवन, २९ भदाै जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाले मलमा कालोबजारी गरेको ठहर गरेको छ । प्रशासनले सहकारीका चार जनाले कालोबजारी गरेको भन्दै जनही १० हजार रुपैयाँ जरिवानासमेत गरेको छ । सहकारीले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ३ विपरीत कसुर […]

Continue Reading