ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

न्यूज अपडेट काठमाडाैं, २९ भदाै विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी भएको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नीलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो । सरकारले ओम्नीलाई कालोसूचीमा नराख्ने मनसाय देखाएपछि चौतर्फी दबाब परेको थियो । ओम्नीलाई […]

Continue Reading

अमेरिकी साम्राज्यवादकाे हतियार एमसीसीकाे पुनः चर्चा

न्यूज अपडेट भक्तपुर, २९ भदाै नेपाली जनताको व्यापक विरोधको बावजूद पनि नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने निर्णय गरेको छ । अमेरिकी शताब्दी चुनौती मिलिनियम च्यालेन्ज कर्पोरेशन एउटा अमेरिकी साम्राज्यवादको आधुनिक हतियार हो । सीधै सेना पठाएर आक्रमण गर्नुको सत्ता सेनाले सुरक्षा गरी विभिन्न रुपमा लगानी देखाएर स्थानीय जनतालााई नजानिँदो […]

Continue Reading

होटल तत्काल खोल्न पाउनुपर्ने चितवन होटल संघको माग

न्यूज अपडेट चितवन, २९ भदौ चितवनका होटल व्यवसायीले तत्काल होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । संघका अध्यक्ष शर्मिला न्यौपाने सहितको टोलीले आइतबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई सञ्चालनको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । घरभाडा, बैंक व्याज र मजदुर व्यवस्थापनको समस्या जटिल बन्दै गएकाले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको माग छ । […]

Continue Reading

असोज १ देखि लामो दुरीका सार्वजनिक बस चल्ने

न्यूज अपडेट काठमाडाैं, २९ भदाै कोभिड–१९ को संक्रमण बढेपछि करिब ६ महिनादेखि बन्द सार्वजनिक यातायात असोजदेखि खुल्ने आमअपेक्षा छ । तर, यातायात खुलाउने विषयमा सरकारले कुनै निर्णय नगरे पनि यातायात व्यवसायी र श्रमिकहरूले भने १ असोजदेखि लामो, मझौला, छोटो र स्थानीय रुटका सवारीसाधन चलाउने भएका छन् । शुक्रबार यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर व्यवसायी र मजदुर अगुवाहरूले लामो, मध्यम, […]

Continue Reading

वि.सं २०७७ भदाै २९ गते सोमबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २९ भदाै वि.सं २०७७ साल भाद्र २९ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–द्वादशी,४० घडी ३३ पला,बेलुकी १० बजेर ०२ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–तिष्य,१८ घडी ५७ पला,दिउसो ०१ […]

Continue Reading