कोरोनाका कारण पाटन अस्पतालमा उचारार्थ ४५ वर्षीय पुरुषको ज्यान गयो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ साउन

कोरोना भाइरस संक्रमणका कारण पाटन अस्पतालमा उपचारार्थ एक पुरुषको ज्यान गएको छ । विहीबार राति पाटन अस्पतााल लतिपुरमा उपचारका क्रममा वीरगन्ज निवासी ४५ वर्षीय पुरुषको ज्यान गएको हो ।

अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार उनलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो। मृतक पुरूषमा मधुमेह र रक्तचापको समस्या रहेको डा. शर्माले बताए।

स्टार अस्पतालमै हुँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि अस्पतालले त्यहाँबाट पाटन रिफर गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *