बैठक, गोष्ठी तथा अन्य जमघट बन्द गर्न स्वास्थ्य मन्त्रालयको अपिल

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ साउन

सरकारले सरकारी, समुदायिक तथा निजी कार्यालयहरुमा बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट तुरुन्त बन्द गर्न अपिल गरेको छ।

काठमाडौंमा संक्रमण बढेसँगै यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफिङमा प्रवक्ता जागेश्वर गौतमले जानकारी गराए।

यदि बन्द गर्न नमिल्ने भए भर्चुअल माध्यमबाट बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट गर्न मन्त्रालयले अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *