पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध

न्यूज अपडेट चितवन, ६ भदाै फाइल फोटो सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका  वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो । पहिरो खसेसँगै  सडक पूर्णरुपमा अवरुद्ध भएको  प्रहरीले जनाएको छ। केही बेरमा पहिरो पन्छाउने काम […]

Continue Reading

दुई वर्षभित्रै कोरोना नियन्त्रण हुने डब्ल्यूएचओको अपेक्षा

न्यूज अपडेटएजेन्सी, ६ भदाै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण दुई वर्षभन्दा कम समयमै अन्त्य हुन सक्ने बताएको छ । सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी नियन्त्रण सफल रहेको डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियससले बताएका छन् । भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण […]

Continue Reading

इन्टरनेटको शुल्क बढाउन आन्तरिक छलफलमा आइस्पान, स्पिड भन्दा शुल्क बढाउने प्रवृत्तिले उपभोक्ता सधै मारमा

न्यूज अपडेटकाठमाडाैं, ६ भदाै नेपाल इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)ले इन्टरनेटको मूल्य बढाउनेसम्बन्धी आन्तरिक बहस शुरु गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसको महामारी र यसले निम्त्याएको लकडाउनका कारण व्याण्डविथको खपत बढेको भन्दै इन्टरनेटको मूल्य बढाउन संघले छलफल थालेको बताएको छ । नेपालमा ३ महिनाभन्दा बढी भएको लकडाउनका कारण मानिसहरु घरमै बस्दा ब्याण्डविथ खपत बढेको आइस्पानका […]

Continue Reading

त्रिशक्ति इन्टरनेसनल ट्रेडिङको गोदाममा शंकास्पद आगलागी

न्यूज अपडेट वीरगञ्ज, ६ भदाै वीरगञ्ज महानगरपालिका वडा नं. १५ प्रतिमा चोकस्थित त्रिशक्ति इन्टरनेशनल ट्रेडिङको गोदाममा शंकास्पद आगलागी भएको छ । बिहीबार साँझ साढे ८ बजेको करिबमा विद्युतिय तार सर्ट सर्किट हुँदा फर्ममा आगलागी भएको संचालकले दावी गरेका छन् । आगलागी हुँदा गोदाममा रहेको मेसिनरी पार्ट्सहरु जल्दा ठुलो क्षति भएको अनुमान गरिएको छ । फर्मको […]

Continue Reading

आज वि.सं.२०७७ भदौ ६, शनिवारको राशिफल

न्यूज अपडेट भक्तपुर, ६ भदाै वि.सं.२०७७ भदौ -६,शनिवार,ई.सं.२०२० अगष्ट- २२ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष तिथि-चतुर्थी , २३:४४ बजे उप्रान्त पञ्चमी,नक्षत्र-हस्त , २३:४३ बजे उप्रान्त चित्रा,योग-साध्य , १५:२० बजे उप्रान्त शुभ,करण-वणिज १२:५७ बजेदेखि भद्रा , २३:४४ बजे उप्रान्त कौलव,चन्द्रराशि-कन्या,आनन्दादि योग-मृत्यु, सूर्योदय-५:३८, सूर्यास्त-१८:३३, दिनमान-३२ घडी १७ पला,व्रत/पर्व-गणेश चतुर्थी व्रत, चन्द्रदर्शन दोष (चथा:), डोलेश्वर उत्सव, राष्ट्रिय धर्मसभा-दिवस, […]

Continue Reading