भक्तपुरका ८ सहित उपत्यकामा थपिए १५९ जना कोरोना संक्रमित

न्यूज अपडेट भक्तपुर, ४ भदाै   काठमाडौं उपत्यकामा बुधबार थप १ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौंमा ४५ महिला र ८९ पुरुष, ललितपुरमा ७ महिला र १० पुरुष […]

Continue Reading

रौतहटमा गोली हानेर पुजारीको हत्या

न्यूज अपडेट राैतहट, ४ भदाै रौतहटको माधवनारायण नगरपालिकामा एक पुजारीको हत्या भएको छ । माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो । बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए । बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको […]

Continue Reading

‘निषेधाज्ञा नमान्नेलाई प्रशासनले कारवाही गर्छ, कोभिडले पाता फर्काउँछ’

न्यूज अपडेट काठमाडाैं, ४ भदाै एक हप्तालाई मर्निङ वाक थाँती राखौं, घरमै बसौं, योगा गरौं : प्रजिअ दाहाल कोरोना महामारी रोकथामका लागि १२० दिनसम्म लकडाउन गरेपछि जनजीवन सामान्य हुन थालेको थियो । तर ६ साउनमा लकडाउन खुलेसँगै संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । अहिले सरकारले देशव्यापी लकडाउन त गरेको छैन तर, संक्रमण बढी देखिएका […]

Continue Reading

थप ६८१ जनामा कोरोना भाइरस संक्रमित, कहाँ कति थपिए ?

न्यूज अपडेट काठमाडाैं, ४ भदाै नेपालमा बुधबार थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । संक्रमित मध्ये २१६ जना महिला र ४६५ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका […]

Continue Reading

नेकपा एमाले दल निर्वाचन आयोगमा दर्ता,चुनाव चिन्ह उदाउँदो सुर्य

न्यूज अपडेट काठमाडाैं, ४ भदाै नेकपा एमाले दल निर्वाचन आयोगमा दर्ता भएको छ ।बुधबार निर्वाचन आयोगमा “नेकपा एमाले” नामको दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेको महासचिवमा मनिषकुमार उपाध्याय रहेको र चुनाव चिह्न उदाउँदो सूर्य रहेको पनि श्रेष्ठले बताए । दल दर्ताका सबै प्रक्रिया पूरा गरेकाले आयोगको बैठकले […]

Continue Reading

उपत्यकामा समाचार सङ्कलनका लागि लकडाउनमा जारी गरिएको सवारी पास प्रयोग गर्न अनुरोध

न्यूज अपडेट काठमाडाैं, ४ भदाै सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाडौँ उपत्यकामा समाचार सङ्कलनका लागि सूचना तथा प्रसारण विभागले लकडाउनका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ । विभागका शाखा अधिकृत वसन्तवहादुर खत्रीले सूचना जारी गर्दै उपत्यकामा समाचार सङ्कलन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र विभागले यसअघि उपलब्ध गराएको सवारी पास प्रयोग […]

Continue Reading

आज वि.सं. २०७७ भाद्र ०४ गते बिहीबारकाे राशिफल

न्यूज अपडेट भक्तपुर, ४ भदाै वि.सं.२०७७ भाद्र – ४,बिहीवार,ई.सं.२०२० अगष्ट- २०,शक संवत्-१९४२,नेपाल संवत्-११४०, ञलाथ्व, प्रमादी, दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष-तिथि-प्रतिपदा ०६:२५ बजेदेखि द्वितीया , २८:२३ बजे उप्रान्त चतुर्थी,नक्षत्र-पूर्वफाल्गुनी , २६:४७ बजे उप्रान्त उत्तरफाल्गुनी,योग-शिव , २१:०९ बजे उप्रान्त सिद्ध,करण-वव ०६:२५ बजेदेखि वालव , २८:२३ बजे उप्रान्त वणिज,चन्द्रराशि-सिंह, आनन्दादि योग-गद, सूर्योदय -५:३७, सूर्यास्त -१८:३५, दिनमान- ३२ घडी २५ बेला, चन्द्रोदय, […]

Continue Reading