काठमाडौं उपत्यकामा थपिए ४ हजार १०६ कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २४ बैशाख

काठमाडौं उपत्यकामा एकै दिन (शुक्रबार) ४ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालाहरुमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ४ हजार १०६ संक्रमित थपिएका हुन्।

शुक्रबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका ३  हजार ८९ छन्। यस्तै, ललितपुरमा ६४३ र भक्तपुर जिल्लामा ३७४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *