सूर्यमढी नासः द्यःकाे पुनर्निर्माण सम्पन्न

कला/साहित्य पर्यटन विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, १५ जेठ

भक्तपुर सूर्यमढीस्थित नासः द्यः काे पुनर्निर्माण कार्य लकडाउन समयमै सकाएकाे छ । बिहीबार उक्त मन्दिरकाे छाना छाउने कार्य उत्साहजनक जनश्रमदानका साथ पूरा भएकाे छ ।

भक्तपुर नगरपालिकाकाे जम्मा लागत इष्टमेट रू.४ लाख ६० हजार रहेकाे उक्त मन्दिर विगत २०७२ सालकाे भूकम्पले क्षति पुगेकाे थियाे । पराम्परागत झिंगटी इँटा,  बुट्टेदार काठ र दाचि इँटाकाे प्रयाेग गरी बनाइएकाे उक्त मन्दिर आकर्षक, मनमाेहक र पुरातात्विक रहेकाे स्राेतले बताएकाे छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *