वुहानमा एकै दिन १० लाखमा कोरोना परीक्षण

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, १२ जेठ
वुहानमा एकै दिन १० लाखमा कोरोना परीक्षण

चीनको वुहानमा आइतबार १० लाखभन्दा धेरै नागरिकमा कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको छ । शनिवार वुहानमा १४ लाख जनामा कोरोना परीक्षण गरिएको बीबीसीले जनाएको छ ।

चीनको यही वुहान सहरबाट कोरोना शुरूआत  भएकेा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *