नेपालको नयाँ नक्सा सार्वजनिक, भारतद्वारा अस्वीकार

न्यूज अपडेट काठमाडौं, ८ जेठ नयाँ नक्सा सार्वजनिक गर्दै भूमि व्यवस्थामन्त्री पदमा अर्याल । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदले सेामबार स्वीकृत गरेकेा नक्सा सार्वजनिक गरेकी हुन् । यसघिको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश […]

Continue Reading

पुलमा हिँड्दा सुरुवाल नसुर्कौं : प्रधानमन्त्री

न्यूज अपडेट काठमाडौं, ८ जेठ प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत हुन् । उनी अध्यक्ष रहेको नेकपाले अहिलेसम्म राजा महेन्द्रलाई भन्दा वीपी कोइरालालाई प्रगतिशील एवं प्रजातान्त्रिक मान्दै आएको छ । तर, मंगलबार राष्ट्रियसभामा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले वीपीभन्दा महेन्द्र ‘एडभान्स’ भएको विश्लेषण सुनाए । सांसदका प्रश्नको जवाफ दिन राष्ट्रियसभामा उपस्थित भएका प्रधानमन्त्रीले […]

Continue Reading

कोरोना उपचारमा चरम लापरबाही: संक्रमण पुष्टि भएको तीन दिनपछि बल्ल संक्रमितलाई आइसोलेसनमा राखियो

न्यूज अपडेट काठमाडौं, ८ जेठ कोरोना भाइरसको संक्रमण पुष्टि भएको तीन दिनपछि बल्ल बाँकेका कोरोना संक्रमितलाई आइसोलेसनमा राखिएको छ। कोरोना पुष्टि भएपछि उनीहरुलाई छुट्याएर आइसोलेसनमा तत्कालै राख्दै उनीहरुको सम्पर्कमा आएकालाई परीक्षण गर्नुपर्ने मापदण्ड छ। तर सरकारले बाँकेका ५९ जना कोरोना संक्रमितलाई २ दिनसम्म कोरोना पोजेटिभ नदेखिएकाहरु सँगै एकै ठाँउमा राखेर चरम लापरबाही गरेको छ। यति […]

Continue Reading

डडेल्धुरामा दुई नक्कली स्वास्थ्यकर्मी पक्राउ

न्यूज अपडेट डडेल्धुरा, ८ जेठ डडेल्धुरामा दुई नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन्। स्वास्थ्यकर्मीको नक्कली परिचय बोकेर हिँड्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको हो। लकडाउनको समयमा सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले बुधबार दुई जनालाई नक्कली परिचयपत्रसहित पक्राउ गरेको हो। धनगढीबाट अछाम जान लागेका अछाम चौरपाटी १ का चन्द्रबहादुर साउद र अछाम सिउडी बस्ने जितबहादुर साउदलाई डडेल्धुराको […]

Continue Reading

झापा, धनकुटा र सुनसरीमा १७ जनामा कोरोना, संक्रमित ४४४ पुगे

न्यूज अपडेट काठमाडौं, ८ जेठ झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको […]

Continue Reading