नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता

अन्तर्राष्ट्रिय मनोरञ्जन समाचार
वर्षा खत्री
भक्तपुर, ५ जेठ
अमेरिकाको प्रख्यात रियालिटी शो अमेरिकन आइडलको १८औं सिजनमा आर्थर गन उपनामले चर्चित नेपाली युवा दिवेश पोखरेल उपविजेता बन्न सफल भएका छन् ।
सोमबार बिहान भएको फिनालेमा दिवेश अन्तिम दुईमा सफल हुन पुगेका थिए । विजेता भने २१ वर्षकि जस्ट साम बनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *