देशभर कति छन् आइसोलेसन र क्वारेन्टाइन? कुन प्रदेशमा कति? कहाँ कति भर्ना?
न्यूज अपडेट काठमाडाैं, २७ चैत सरकारले सातै प्रदेशमा ३६ हजार ४ सय ६१ शय्या (बेड) क्षमताको क्वारेन्टाइन तयार पारेको छ। देशभर तीन हजार दुई सय एक आइसोलेसन बेड समेत तयारी अवस्था राखेको छ। कोरोना भाइरस संक्रमण रोकथाप र उपचारका लागि हरेक प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन बेड तयारी अवस्था राखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा […]
Continue Reading