स्वास्थ्य सेवा विभागद्वारा मेडिकल सामग्री खरिदका लागि फेरि टेन्डर आह्वान

न्यूज अपडेट काठमाडाैं, २६ चैत कोरोना परीक्षण र उपचारका लागि भन्दै मेडिकल सामग्री खरिद प्रक्रियामा विवादित बनेको स्वास्थ्य सेवा विभागले पुनः निजी क्षेत्रसँगै मेडिकल सामग्री खरिद गर्ने गरी सूचना प्रकाशित गरेको छ। विभागले ७ दिनको समय सीमा राख्दै झन्डै ३४ करोड रुपैयाँ बराबरको मेडिकल सामग्री खरिदका लागि मंगलबार सूचना जारी गरेको हो। विभागले २३ प्रकारका […]

Continue Reading

कोरोना अपडेट : निको हुनेको संख्या ३ लाख १ हजार १३०, ८२ हजार ११९ को मृत्यु

न्यूज अपडेट काठमाडाैं, २६ चैत कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ८२ हजार ११९ जनाकाे ज्यान गएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार नेपाली समय अनुसार बुधबार बिहान ९ः३० बजेसम्म कोरोना भाइरसको संक्रमणका कारण यति धेरै मानिसकाे मृत्यु भइसकेको हाे। यस्तै संक्रमित हुनेको संख्या १४ लाख ३० हजार १४१ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ लाख १ […]

Continue Reading

कोरोना अपडेट : निको हुनेको संख्या २ लाख ७७ हजार ३३१, ७४ हजार ६७९ को मृत्यु

न्यूज अपडेट काठमाडाैं, २५ चैत कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ७४ हजार ६७९ जनाकाे ज्यान गएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार नेपाली समय अनुसार मंगलबार बिहान ८ः३० बजेसम्म कोरोना भाइरसको संक्रमणका कारण यति धेरै मानिसकाे मृत्यु भइसकेको हाे। यस्तै संक्रमित हुनेको संख्या १३ लाख ४७ हजार ६७६ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म २ लाख ७७ […]

Continue Reading

रक्सौल भन्सारमा रोकिएका औषधि र कच्चा पदार्थ आउन थाले नेपाल

न्यूज अपडेट वीरगंज, २५ चैत रक्सौलस्थित भन्सार यार्डमा होल्ड भएका औषधि तथा कच्चा पदार्थ नेपाल भित्रिन थालेका छन्। वीरगंज-पथलैया औद्योगिक कोरिडोरका करिब चार ट्रक औषधि तथा कच्चा पदार्थ वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको पहलमा नेपाल आउन थालेको बताइएको छ। वाणिज्यदूत एम कोट्रास्वामीले यस विषयमा आफू नेपाल र भारत दुवैतर्फका भन्सार अधिकारीसँग समन्वय गरी औषधि तथा कच्चा […]

Continue Reading

बेलायती प्रधानमन्त्रीको स्वास्थ्य बिग्रियो, सघन उपचार कक्षमा भर्ना

न्यूज अपडेट एजेन्सी, लन्डन, २५ चैत कोरोना भाइरसका लक्षणहरू बिग्रदै गएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षमा सारिएको डाउनिङ्ग स्ट्रिटले जनाएको छ। एकजना प्रवक्ताले बोरिसलाई उनका चिकित्सकिय टोलीको सल्लाहमा सघन कक्ष सारिएको बताए। बोरिसले त्यहाँ उत्कृष्ट हेरचाह पाइरहेको उनको भनाइ छ। ती प्रवक्ताले प्रधानमन्त्री बोरिसले विदेशमन्त्री डोमिनिक राबलाई आवश्यक परेको ठाउँमा आफ्नोतर्फबाट काम गर्न […]

Continue Reading

युएईमा थप ३ नेपालीमा भेटियो कोरोना

न्यूज अपडेट काठमाडाैं, २५ चैत संयुक्त अरब इमिरेट्समा थप ३ जना नेपालीमा कोरोना देखिएसँगै संक्रमित नेपालीको जम्मा संख्या ११ पुगेको छ। आबुधाबीस्थित नेपाली दूतावासका अनुसार आइतबार साँझसम्म कोरोना संक्रमित नेपालीको संख्या ११ पुगेको हो। यसअघि दुई जना नेपाली उपचारपछि निको भएका छन्। बाँकी ९ जनाको अवस्था समान्य रहेको दूतावासले जनाएको छ। पछिल्लो समय युएईमा कोरोना […]

Continue Reading

कोरोना उपचारमा खटिने निजी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीलाई सरकारी सरह भत्ता दिइने

न्यूज अपडेट काठमाडाैं, २५ चैत सरकारले कोरोना भाइरस (कोभिड१९) रोग उपचारमा खटिने निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि सरकारी कर्मचारीसरहकै थप सुविधा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले निजी अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको भत्ता पनि सरकारले दिने निर्णय गरेको हो। मन्त्रालयले सरकारी अस्पतालमा कोरोना रोगको उपचारमा खटिएका कर्मचारीको तलबसुविधा र […]

Continue Reading

वैशाख ३ सम्म लम्बियो लकडाउन

न्यूज अपडेट काठमाडाैं, २४ चैत सरकारले वैशाख ३ गतेसम्म लकडाउन अवधि थप गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि लम्बाउने निर्णय गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए। कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले सो निर्णय गरेको हो। कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै सरकारले थप लकडाउन अवधि बढाएको हो। गत […]

Continue Reading

वैशाख ३ सम्म लम्बियो लकडाउन

न्यूज अपडेट काठमाडाैं, २४ चैत सरकारले वैशाख ३ गतेसम्म लकडाउन अवधि थप गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि लम्बाउने निर्णय गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए। कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले सो निर्णय गरेको हो। कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै सरकारले थप लकडाउन अवधि बढाएको हो। गत […]

Continue Reading

कोरोना अपडेट : निको हुनेको संख्या २ लाख ६० हजार १९३, ६९ हजार ४१९ को मृत्यु

न्यूज अपडेट काठमाडाैं, २२ चैत कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ६९ हजार ४१९ जनाकाे ज्यान गएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार नेपाली समय अनुसार साेमबार बिहान ८ः०० बजेसम्म कोरोना भाइरसको संक्रमणका कारण यति धेरै मानिसकाे मृत्यु भइसकेको हाे। यस्तै संक्रमित हुनेको संख्या १२ लाख ७३ हजार ९९० जना पुगेको छ। संक्रमितमध्ये हालसम्म २ लाख ६० […]

Continue Reading