लकडाउनका बेला के खाने?

आरबी बुढाथोकी काठमाडाैं, २९ चैत   अहिले सारा संसार नै विषम परिस्थितिबाट गुज्रिरहेको छ। लकडाउनका कारण घरमै रहेर कोरोना भाइरसको सामना गरिरहेको अहिलेको अवस्थामा अधिकांश मानिसलाई दिन गुजार्न कठिनाइ भइरहेको छ। द्रूत गतिमा चलिरहेको जीवनयापनमा एक्कासि ब्रेक लाग्दा धेरैको मनमस्तिष्कमा सक हुन पुगे तापनि यसको सामना गर्नुको अर्को विकल्प छैन। तसर्थ यो समयलाई सरल, सहज […]

Continue Reading

भारतमा कोरोना संक्रमण बढ्दै : २ सय ४२ को मृत्यु

न्यूज अपडेट एजेन्सी, २९ चैत भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेका संख्या बढ्दै गइरहेको छ। शुक्रबार साँझ ५ बजेसम्म २ सय ४२ जनाको मुत्यु भसको छ। शुक्रबार इंदौरमा तीन जनाको मुत्यु भएको छ। ।  योसँगै इंदौरमा मुत्यु हुनेका संख्या  २६ पुगेको छ । त्यस्तै गुजराजमा पनि २४ घन्टा भित्र तीन जनाको मुत्यु भएको छ। गुजरातमा […]

Continue Reading

कोरोना अपडेट : निको हुनेको संख्या ३ लाख ७६ हजार २००, १ लाख २ हजार ६६९ को मृत्यु

न्यूज अपडेट काठमाडाैं, २६ चैत कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा १ लाख २ हजार ६६९ जनाकाे ज्यान गएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार नेपाली समय अनुसार शनिबार बिहान ८ः०० बजेसम्म कोरोना भाइरसको संक्रमणका कारण यति धेरै मानिसकाे मृत्यु भइसकेको हाे। यस्तै संक्रमित हुनेको संख्या १६ लाख ९६ हजार १३९ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ […]

Continue Reading

चार जना कोरोना संक्रमित उपचाररत अस्पताल : न पर्याप्त जनशक्ति, न उपकरण संक्रमितको अवस्था सामान्यः अस्पताल

न्यूज अपडेट धनगढी, २९ चैत सुदूरपश्चिम प्रदेशको कैलालीमा तीन र कञ्चनपुरमा एक गरी चारजना कोरोना संक्रमित देखिइसकेका छन्। संक्रमित चारैजनाको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सेती प्रादेशिक अस्पताललाई सरकारले डेडिकेटेड कोरोना अस्पतालमा रुपान्तरण गरेको छ । तर, अस्पताल भने समस्या नै समस्यामा बल्झिएको छ । प्रदेशमा संक्रमणले गम्भीर रूप लिएको अवस्थामा बिरामी […]

Continue Reading

कोरोना अपडेट : मृतकको संख्या ९५ हजारभन्दा बढी, के छ सार्क राष्ट्रको अवस्था?

न्यूज अपडेट काठमाडाैं, २८ चैत कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या ९५ हजार नाघेको छ। नेपाली समय अनुसार शुक्रबार बिहान ८ः३० बजेसम्म कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या ९५ हजार ६ सय ९९ पुगेको छ। इटालीमा मुत्यु हुनेको संख्या  १८ हजार २ सय ७९ पुगेको छ। अमेरिकामा १६ हजार ९ सय ९१ जना मानिसको मुत्यु […]

Continue Reading

औषधि लिमिटेडले बनाउन थाल्यो स्यानिटाइजर, लकडाउनले उपभोक्तमाझ पुर्‍याउन सकस

न्यूज अपडेट काठमाडाैं, २८ चैत ६० हजार बोतल स्यानिटाइजर लिमिटेडको गोदाममै थन्कियो कोरोना भाइरस रोकथाममा प्रयोग गरिँदै आएको स्यानिटाइजर लकडाउनका कारण उपभोक्तामाझ पुर्‍याउन सरकारी स्वामित्तको नेपाल औषधि लिमिटेडलाई सकस भएको छ  ढुवानी गर्न नसक्दा उत्पादन गरिएको ६० हजार बोतल स्यानिटाइजर लिमिटेडको गोदाममै थन्किएको छ। लिमिटेडले उत्पादन गरेको स्यानिटाइजर काठमाडौँसम्म सीमित भएको छ। उपत्यका बाहिरबाट माग […]

Continue Reading

स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार : अर्को कोरोना भाइरस

डा हिमलाल भण्डारी काठमाडाैं, २८ चैत   हाम्रा प्रधानमन्त्री भन्नुहुन्छ, ‘भ्रष्टाचारको बेमौसमी बाजा नबजाइदिनुहोला।’ म एउटा चिकित्सक, आज आफ्नै अनुभव बाँड्न चाहेको छु। दसैं आउन १ महिना मात्र बाँकी थियो। नेपालमै बसे पनि व्यस्त चिकित्सकीय जीवनको कारण अघिल्लो दसैं पनि मनाउन पाइएन। यसपाली त जसरी पनि दसैंमा घर जाने योजनामा मन फुरूङ्ग थियो। चाडबाडको तयारी […]

Continue Reading

कोरोनाको आशंकामा हालसम्म २८९५ जनाको परीक्षण, नयाँ संक्रमित देखिएनन्

न्यूज अपडेट काठमाडााैं, २८ चैत कोरोनाको आशंकामा नेपालमा हालसम्म २ हजार ८ सय ९५ जनाको परीक्षण भएको छ। २ हजार ३ सय ८२ जनाको काठमाडौंमा र ५ सय १३ जनाको उपत्यका बाहिर परीक्षण भएको हो। कोरोनाको आशंकामा अहिले १ सय ९३ जनाको नमूना परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा नयाँ […]

Continue Reading

स्वास्थ्य सामग्रीको अभाव हुन दिइन्न : मन्त्री ढकाल

न्यूज अपडेट काठमाडाैं, २७ चैत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीको अभाव हुन नदिइने प्रतिबद्धता दोहोर्‍याएका छन्। सुदूरपश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन सांसद्को आज संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र  उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सामाग्रीको अभाव झेल्नु नपर्ने बताए। आवश्यक स्वास्थ्य सामग्री अस्पतालमा पुगेको जनाउँदै […]

Continue Reading

कोरोना अपडेट : संक्रमितको संख्या १५ लाख १४ हजार ८६६, कुन देशमा कतिको मृत्यु?

न्यूज अपडेट काठमाडाैं, २७ चैत कोरोना भाइरसबाट संक्रमित  हुनेको संख्या १५ लाख १४ हजार नाघेको छ। नेपाली समय अनुसार बिहीबार बिहान ७ः३० बजेसम्म संसारभर १५ लाख १४ हजार ८ सय ६६ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। १ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित हुनेको देशको संख्या ५ पुगेको छ। अमेरिकामा सबैभन्दा बढी […]

Continue Reading