४४ वर्षपछि विश्वकपको सेमिफाइनलमा भिड्दै अष्ट्रेलिया र इंग्ल्याण्ड

काठमाडाैं, २६ असार   घरेलु मैदानमै विश्वकप क्रिकेट भएका कारण र वरीयतामा समेत नम्बर वान रहेका कारण इंग्ल्याण्डलाई उपाधिको दाबेदारको रुपमा हेरिएको थियो। यस्तै चार वर्षअघि घरेलु मैदानमै उपाधि जितेको अष्ट्रेलिया विश्वकपमा सदाबाहर दाबेदारको रुपमा रहेपनि पछिल्लो १ वर्ष अष्ट्रेलियाको प्रदर्शन उति राम्रो थियो। तर आइसीसी विश्वकप क्रिकेट २०१९ मा भने अष्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुग्ने […]

Continue Reading

स्ट्याण्डर्ड चार्टड बैंक मर्जरमा नजाने, अर्को बैंक नमिसाउने

काठमाडौं, २६ असार स्ट्याण्डर्ड चार्टड बैंक नेपालले मर्जरका बारेमा आफ्नो औपचारिक धारणा सहित नेपाल राष्ट्र बैंकलाई प्रतिबद्धतापत्र बुझाएको छ। बुधबार राष्ट्र बैंकलाई एक पत्र लेख्दै चार्टडले अर्को बैंक नमिसाउने जनाएको छ। बिदेशी बैंकलाई अन्य बैंक भन्दा छुट्टै व्यहार गर्न भन्दै चार्टडले राष्ट्र बैंकले थालेको मर्जर अभियानमा आफु सहभागी नहुने स्पष्ट पारेको छ। चार्टडमा ७०।२१ प्रतिशत […]

Continue Reading

भक्तपुरमा दमखाेकी राेगकाे अनुसन्धान

  सर्जिना श्रेष्ठ भक्तपुर, २६ असार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल काठमाडाैंबाट दम खाेकी राेग पत्ता लगाउन भक्तपुरमा अनुसन्धान भइरहेकाे छ । यस कार्यक्रममा ४० देखि ९० वर्ष उमेर समूहका व्यक्तिहरूलार्इ समावेश गरिएकाे छ । सहभागी व्यक्तिलार्इ छाेटा प्रश्न र साधारण श्वास प्रश्वासकाे परीक्षणले छातीकाे दमखाेकीकाे समस्या निराकरण गर्न सक्छ कि सक्दैन भनेर उक्त चरणकाे अध्ययन […]

Continue Reading

ताथलीमा सफाइ अभियान शुरु

संगिता ढकाल भक्तपुर, २६ असार चाँगुनारायण नगरपालिका, ताथलीलाई सुन्दर र पूर्ण सफाईयुक्त वडा बनाउन सरसफाई अभियान शुरु भएको छ । वागमती सफाई अभियानको ३ सयौं हप्ता सकिएको अवसरमा चाँगुनारायण न.पा. वडा नं. ९ को आयोजनामा भएको सफाई अभियान उद्घाटन वडा अध्यक्ष गणेश त्यातले गरेका थिए । भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका जोड्ने पुल छेउमा बिजुलीको […]

Continue Reading

भक्तपुरमा ठेला ब्यापार

रोसना लैबा भक्तपुर, २६ असार भक्तपुरमा अहिले सानो पूँजीमा चटपट, फलफूल मःमः, फास्टफूड आदिको ठेला राखी ब्यापारमा संलग्न भएका मानिस थुप्रै छन् । युवायुवती र जुनसुकै उमेरका सबैलाई मिठो लाग्छ चटपट, फास्टफूड आदि । कोही सोखका लागि, कोही मिठो लागेर त कोही टइम पासका लागि ठेलामा खान जान्छन् । आजकल चटपट त झन प्रचलनमा आएको […]

Continue Reading

पुस्तकालयका लागि एभरेष्ट विद्यालयबाट पुस्तक हस्तान्तरण

मुना मुसिख्वाल भक्तपुर, २६ असार भक्तपुरको एभरेष्ट इङ्गलिस स्कूल व्यासीले आप्mनो विद्यालयको जन्मोत्सवको अवसरमा सूर्यविनायक नगरपालिकाको वडा नं. ७ मा अवस्थित ज्योति माध्यमिक विद्यालयलाई पुस्तकालयका लागि पुस्तक हस्तान्तरण गरेको छ । विद्यालयले प्रत्येक वर्ष जन्मोत्सवको अवसरमा ३ ओटा विद्यालयलाई पुस्तक हस्तान्तरण गरेको छ । सोही कार्य अनुसार विद्यालयको छनोटमा ज्योति माध्यमिक विद्यालय परेको छ । […]

Continue Reading

ज्योति माध्यमिक विद्यालयको भवन शिलान्यास 

मुना मुसिख्वाल भक्तपुर, २६ असार सूर्यविनायक नगरपालिकाको वडा नं. ७ स्थित ज्योति मा.वि.को भवन शिलान्यास प्रतिनिधिसभा सदस्य महेश बस्नेतबाट सम्पन्न भएको छ । यो भवन निर्माणका लागि राष्ट्रिय प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ भक्तपुरबाट स्वीकृत रु ६९ लाख ६९ हजारको बजेट रहेको छ । यो चारकोठे पक्की भवन शिलान्यास कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेब थापा, […]

Continue Reading

वृक्षरोपण कार्यक्रम समापन

तुलसा कार्की भक्तपुर, २६ असार नेपालगञ्ज स्थित कोहलपुरबाट बाकेमा रहेको सिर्जना सामुदायिक वनमा वृक्षरोपण सम्पन्न भएको छ । उक्त कार्यालयमा कोहलपुर नगरपालिकाको मेयर लुत बहादुर रावतका साथै उक्त वनको अध्यक्ष दशरथ पराजुली लगायत विभिन्न समाजसेवी तथा संस्थाका सदस्यहरु उक्त कार्यक्रममा सहभागी थिए । उक्त वृक्षरोपण कार्यक्रममा चिउरी लगायत अन्य धेरै विरुवा रोपियो भने विभिन्न किसिमका […]

Continue Reading

नाली सफाइले जनतामा राहत

तुलसा कार्की भक्तपुर, २६ असार धादिङ धुनीवेसी नगरपालिका – २ र काठमाडौंको पिपलामोड अर्थात चन्द्रागिरी नगरपालिकाको समन्वयनमा पिपलामोडबाट महेस फाँटसम्मको नाली सरसफाइ भएको छ । उक्त सफाइ कार्यालयमा जनताले नै स्वयम् श्रमदान गरेका थिए । नाली सरसफाइले स्थानीय बासिन्दा नै बढी लाभान्वित हुने बताउँछन् धुनीवेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य । उक्त कार्यक्रममा मेयरदेखि विभिन्न समाजसेवी, […]

Continue Reading

धुनीबेसी नगरपालिकामा कुकुरको विगविगी

तुलसा कार्की भक्तपुर, २६ असार बाघ, चितुवा तथा बाँदरको विगविगी त सामान्यतया हामीले सुन्दै आएका छांै । तर कुकुरको विगविगी त कमै सुनेका छौं र यो सायद धुनीविसी नगरपालिकामा पहिलो पटक होला । कुकुर खोरमै आएर खसी, बाख्रा मार्ने तथा उनीहरुको मासु खाने गरेको छ । जसले गर्दा वडा नं. १ र २ का स्थानीयबासीहरु […]

Continue Reading