कोहलपुरमा सिद्धार्थ ग्रुप क्याफे सञ्चालन

नेपालगञ्ज, १५ असार बाँकेको कोहलपुरमा सिद्धार्थ बिजुनेश ग्रुप अफ हस्पिटालिटीले अत्याधुनिक सुबिधा सहित एस. क्याफे सञ्चालनमा ल्याएको छ । पश्चिमको टिकापुर देखि काठमाडौ सम्म करिब २२ वटा शाखाहरु मार्फत होटेल, रिर्साेट, रेष्टुरेन्ट मार्फत हस्पिटालिटी ब्यबसाय संचालन गर्दै आएको छ । सिद्धार्थ ग्रुपले एस क्याफेलाई देशैभर बिस्तार गर्ने तयारी गरि रहेको गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण […]

Continue Reading

पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोली दैलेखमा

सुर्खेत, १५ असार उद्योग तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव दैलेखमा रहेको पेट्रोलियम पदार्थको अध्ययन, अनुसन्धान गरि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न लागिएको बताएका छन् । चिनियाँ टोलीसहित पेट्रोलियम पदार्थको अन्वेषण गर्न दैलेख जानेक्रममा आइतबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री यादवले विस्तृत अध्ययन, अनुसन्धानपछि दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन प्रक्रिया शुरु गरिने जनाए […]

Continue Reading

झिमरुकमा कृषि पर्यटन तथा ब्यापार मेला हुने

प्यूठान, १५ असार प्यूठानको झिमरुक गाउँपालिकामा रहेका पर्यटकीय स्थलको प्रचारप्रसार तथा कृषिमा आधुनिकीकरण गर्नका लागी खड्ग निसान ग्रामिण बिकास केन्द्रको आयोजना, होटल ब्यवसायि संघ झिमरुक बजार इलाका लगायतको सह आयोजना तथा झिमरुक गाउँपालिकाको संरक्षणमा झिमरुक प्रथम कृषि पर्यटन तथा ब्यापारीक मेला २०७६ सञ्चालन गर्न लागेको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । “कृषि,बन, […]

Continue Reading

नगर प्रमुख सुनिल प्रजापतिसँग नेपाल ट्रस्टका प्रतिनिधिहरूबीच भेट

भक्तपुर, १५ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग आइतबार नेपाल ट्रस्टका प्रतिनिधिहरुले भेट गरे । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गालाई भक्तपुरका जनताको अधिकत्तम हित हुने गरी सदुपयोग गर्ने विषयमा भक्तपुर नपा र नेपाल ट्रस्टका प्रतिनिधिहरूबीच छलफल भयो । छलफलमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष […]

Continue Reading

विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम

भक्तपुर, १६ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबारबाट सञ्चालित चारदिने विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्‍घाटन गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले तालिम लिएकाहरुले विपद्को समयमा दमकल र एम्बुलेन्सले जस्तै सेवा प्रवाह गर्नुपर्ने बताउँदै नयाँ पुस्ताका युवा–विद्यार्थीलाई उद्धारका विभिन्न तौर–तरिकाबारे प्रशिक्षित गर्नुपर्ने बताए । उनले पाठ्यक्रममै उद्धारका काम र कारबाहीबारे सचेत […]

Continue Reading

भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा चालू

भक्तपुर, १५ असार भक्तपुर नगरपालिकाको पाँचौ नगरसभाको बैठक शुक्रबार पनि चालु रह्यो । सो सभाले भक्तपुर नगरपालिकाको विपद् व्यवस्थापन कोष परिचालन निर्देशिका २०७६, भक्तपुर नगरपालिका खेलकुद प्रशिक्षकसम्बन्धी कार्यविधि २०७६ पारित ग¥यो । नगरसभाका सभाअध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाभित्र आइपर्ने विपद् व्यवस्थापनको लागि प्राप्त कोष परिचालन गर्न विपद् व्यवस्थापन कोष परिचालन निर्देशिका […]

Continue Reading

मंगलतीर्थदेखि राममन्दिरसम्म सरसफाइ 

भक्तपुर, १५ असार भक्तपुर नगरपालिकाले आइतबार भक्तपुर नपा वडा नं. ३ मंगलतीर्थदेखि राममन्दिरसम्म सरसफाइ गरेको छ । नगरपालिकाको पाक्षिक सरसफाइअन्तर्गत भएको उक्त सरसफाइ कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले देशैभरि खोला सफाइ चुनौतीको विषय भएको बताउँदै दीर्घकालीन सफाइको निम्ति जनतालाई सचेत बनाउन आवश्यक भएको बताए । उनले भक्तपुर नगरपालिकाले हनुमन्त्ते खोला सुधारका कार्यहरुलाई अगाडि […]

Continue Reading

रेडियो प्रस्तोता तालिम समापन तथा फोटोग्राफी तालिम सुरु

भक्तपुर,१२ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जेठ २६ गतेदेखि सञ्चालन भएको रेडियो प्रस्तोता तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरे । त्यस्तै विहीबारनै प्रमुख प्रजापतिले नपाद्वारा प्रदान गरिने १० दिने आधारभूत फोटोग्राफी तालिमको पनि पानसमा दिप प्रज्ज्वलन गरी उद्‍घाटन गरे। कार्यक्रमको उद्‍घाटन गर्दै नगर प्रमुख प्रजापतिले समाजलाई अनुशासित र व्यवस्थित ढंगले अगाडि बढाउन युवा पुस्तालाई सीप […]

Continue Reading

भक्तपुर नगरपालिका आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम

भक्तपुर,१२ असार प्रजातन्त्र र गणतन्त्र स्थापनाका लागि भएका जनआन्दोलन एवं संघर्षहरुमा आप्mनो जीवन वलिदान गरेका प्रातःस्मरणीय शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौं । जनआन्दोलनमा घाइते भएका, प्रवास र भूमिगत भएर राजनैतिक तथा सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौं । नेपालको संविधान बमोजिम स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष पूरा […]

Continue Reading

भक्तपुर नगरपालिका आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम

भक्तपुर,१२ असार प्रजातन्त्र र गणतन्त्र स्थापनाका लागि भएका जनआन्दोलन एवं संघर्षहरुमा आप्mनो जीवन वलिदान गरेका प्रातःस्मरणीय शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौं । जनआन्दोलनमा घाइते भएका, प्रवास र भूमिगत भएर राजनैतिक तथा सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौं । नेपालको संविधान बमोजिम स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष पूरा […]

Continue Reading