भक्तपुर नगरपालिकामा होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको भेला

भक्तपुर, १६ असार भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार भक्तपुर नगरभित्रका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको भेला र छलफल कार्यक्रम सम्पन्न गर्यो । कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरूको उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यसहित भक्तपुर महोत्सवको आयोजना गर्ने योजना रहेको बताए । उनले भक्तपुर घुम्न आउने पर्यटकहरूको सुविधाको लागि पर्यटकीय क्षेत्रहरूमा स्तरीय शौचालय, […]

Continue Reading

कला, संस्कृति र सम्पदा संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित

भक्तपुर, १६ असार भक्तपुर नगरपालिकाको पाँचौं नगरसभाको आइतबार बसेको नगरसभाको बैठकले कला–संस्कृति र सम्पदा संरक्षण एवम् सम्बद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र भक्तपुर नगरपालिका सवारी दर्ता तथा सञ्चालन गर्न बनेको विधेयक २०७६ माथि छलफलपश्चात पारित गर्यो । कला संस्कृति र सम्पदा संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्राचीन सम्पदाहरु बिगार्ने, नास्ने, क्षति […]

Continue Reading