किन रोकिएन चोरी

सुनिता खड्का भक्तपुर, २६ असार पछिल्लो समयमा चोरीको घटनाहरु बढ्दै गइरहेका छन् । घरमा पसेर सामान चोर्नेदेखि बाइक चोरी गर्नेहरुको संख्या पछिल्लो समयमा भक्तपुर जिल्लाका नगरहरुमा देखिन थालेको छ । भक्तपुरमा रहेको चार वटा नगरपालिका भक्तपुर, मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा यसरी चोरीका घटनाहरु बढ्दै गएका हुन् । केही महिना अघि मात्र चाँगुनारायण न.पा.५ […]

Continue Reading

समुदायकै अगुवाइमा घरघरमा खानेपानी

सुनिता खड्का भक्तपुर, २६ असार छालिङ्ग खड्का गाउँका बासिन्दा हिजोआज हाइसञ्चोमा छन् । यसको कारण हो घरमै खानेपानीको व्यवस्था हुनु । खानेपानीको जोहो भएपछि २५ घर परिवार फुरुङ्ग छन् । यहाँका हरेक घर घरमा खानेपानीको सुविधा पुगेको छ । टोलवासीकै सक्रियतामा घरघरमा खानेपानीको व्यवस्था भएको हो । अहिलेको आधुनिक युगमा पनि पँधेरोमा गएर पानी भर्नु […]

Continue Reading