नगर प्रमुख सुनिल प्रजापति र आइक्याप (ICAP) का निर्देशक लिइमा मार्टिनेजबीच भेट

भक्तपुर, ८ साउन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नगरपालिकाको सभाकक्षमा मंगलबार आइक्याप (ICAP) एसिया प्यासिफिकका निर्देशक लिइमा मार्टिनेज फेरेले भेट गर्दै । भेटपश्चात प्रमुख प्रजापतिले निर्देशक लिइमालाई मयुरको झ्याल र भक्तपुर नगरपालिकाका प्रकाशनहरू प्रदान गरे । भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रदेश नं. ३ का सांसदद्वय सुरेन्द्रराज […]

Continue Reading

मेरिएट होटलको भेन्चर नेपालमा, काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं, २ साउन नेपालको राजधानीमा “काठमाडौं मेरिएट होटल” संचालनमा आएको छ । यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थीत यस होटलले पछिल्लो पीढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्दछ । मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलले भन्नुभयो, “हामी हाम्रो फ्ल्यागसीप […]

Continue Reading

घरेलु तथा साना उद्योग महासंघ र अर्थमन्त्रीबीच छलफल

काठमाडौं,८ साउन अर्थमन्त्री डा. युवराज खतिवडाले प्यान, बैंक खातामार्फत तलब भुक्तानी, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)लगायतका अहिलेका नियमहरु केही समयका लागि लागु गर्न के कस्तो तयारी गर्नुपर्छ कार्यदलमार्फत सम्बोधन गरिने बताएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग अर्थमन्त्रालयमा आयोजित अन्तरक्रियामा बोल्दै उनले अहिलेका प्रावधानहरु एकै पटक आएकाले समस्या जस्तो देखिएको […]

Continue Reading