भक्तपुरमा दमखाेकी राेगकाे अनुसन्धान

समाचार स्वास्थ्य

 

सर्जिना श्रेष्ठ

भक्तपुर, २६ असार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल काठमाडाैंबाट दम खाेकी राेग पत्ता लगाउन भक्तपुरमा अनुसन्धान भइरहेकाे छ । यस कार्यक्रममा ४० देखि ९० वर्ष उमेर समूहका व्यक्तिहरूलार्इ समावेश गरिएकाे छ ।

सहभागी व्यक्तिलार्इ छाेटा प्रश्न र साधारण श्वास प्रश्वासकाे परीक्षणले छातीकाे दमखाेकीकाे समस्या निराकरण गर्न सक्छ कि सक्दैन भनेर उक्त चरणकाे अध्ययन गरिने अध्ययनकर्ताहरू बताउँछन् ।

यसकाे प्रमुख अध्ययनकर्ताहरूमा डा.जाेहन हर्सट, डा. लक्ष्मण श्रेष्ठ र स्थानीय अनुसन्धान अधिकारी डा. रामकृष्ण चन्द्याे रहेका छन् । यसरी गरिएकाे जाँचपछि फाेक्साेकाे समस्या देखिएमा त्यसलार्इ निवारण गर्न के गर्ने भनी उचीत सल्लाह  दिइने पनि उनीहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *