प्यूठानमा तरकारी तथा फलफुलमा मुल्यबृद्धि

प्यूठान,१७ असार सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफुलमा कडाई गरेपछि प्यूठानमा तरकारी तथा फलफुलको आकाशिएको छ । बिषादी परिक्षण बिना तरकारी तथा फलफुल आयातमा सरकारले रोक लगाएपछि प्यूठानमा यसको असर परेको हो । अहिले जिल्लामा तरकारी तथा फलफुलको मुल्य ३० प्रतिशतदेखि ५० प्रतिशतसम्म मुल्यबृद्धि भएको छ । सरकारले भन्सारमा बिषादी परिक्षण गरेर मात्र आयात […]

Continue Reading

ज्योति माध्यमिक विद्यालयको भवन शिलान्यास सम्पन्न

सूर्यविनायक, १७ असार मुना मुसिख्वाल सूर्यविनायक नगरपालिकाको वडा नं. ७ स्थित ज्योति मा.वि.को भवन शिलान्यास प्रतिनिधि सभा सदस्य सम्माननीय महेश बस्नेतज्यूबाट सम्पन्न भएको छ । यो भवन निर्माणका लागि राष्ट्रिय प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ भक्तपुरबाट स्वीकृत रु ६९,६९,०००।–को बजेट रहेको छ ।यो चारकोठे पक्की भवन शिलान्यास कार्यक्रममा सूर्यविनायम नगरपालिकाका नगरप्रमुख बासुदेब थापा,उपप्रमुख जुना बस्नेत,सोही […]

Continue Reading

पुस्तकालयका लागि एभरेष्ट विद्यालयबाट पुस्तक हस्तान्तरण

मुना मुसिख्वाल भक्तपुर, १७ असार भक्तपुरको एभरेष्ट इङ्गलिस विद्यालय व्यासीले आप्mनो विद्यालयको जन्मोत्सवको अवसरमा सूर्यविनायक नगरपालिकाको वडा नं. ७ मा अवस्थित ज्योति माध्यमिक विद्यालयलाई पुस्तकालयका लागि पुस्तक हस्तान्तरण गरेको छ । विद्यालयले प्रत्येक वर्ष जन्मोत्सवको अवसरमा ३ ओटा विद्यालयलाई पुस्तक हस्तान्तरण गर्ने गरेको छ । सोही कार्य अनुसार विद्यालयको छनोटमा ज्योति माध्यमिक विद्यालय परेको छ […]

Continue Reading

वृक्षारोपण कार्यक्रम समापन

तुल्सा कार्की नेपालगञ्ज,१७ असार नेपालगञ्ज स्थित कोहलपुर बाट बाकेमा रहेको सिर्जना सामुदायिक वनमा वृक्षरोपण सम्पन्न भएको छ । उक्त कार्यालयमा कोहलपुर नगरपालिकाको मेयर लुत बहादुर रावतका साथै उक्त वनको अध्यक्ष दशरथ पराजुली लगायत विभिन्न समाजसेवी तथा संस्थाका सदस्यहरु उक्त कार्यक्रममा सहभागी थिए । उक्त वृक्षरोपण कार्यक्रममा चिउरी लगायत अन्य धेरै विरुवा रोपियो भने विभिन्न किसिमका […]

Continue Reading

नाली सफाइले जनतामा राहत

तुलसा कार्की काठमाडौ,१७ असार धादिङ धुनीवेसी नगरपालिका २ र काठमाडौंको पिपलामोड अर्थात चन्द्रागिरी नगरपालिकाको समन्वयनमा पिपलामोडबाट महेस फाँट सम्मको नाली सरसफाई भएको छ । उक्त सफाई कार्यालयमा जनताले नै स्वयम् श्रमदान गरेका थिए । नाली सरसफाइले स्थानीय बासिन्दा नै बढी लाभान्वित हुने बताउँछन् धुनीवेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य । उक्त कार्यक्रममा मेयर देखि विभिन्न समाजसेवी, […]

Continue Reading

धुनिर्माणधीन हनुमन्ते पुलको प्रतिनिधि सभा सदस्य बस्नेतद्धारा स्थलगत निरिक्षण

भक्तपुर, १७ असार मुना मुसिख्वाल विकासप्रेमी ,पुर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननीय महेश बस्नेत ,सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाबाट संयुतm रुपमा हनुमन्ते पुलको स्थगत निरीक्षण गरिएको थियो ।सो पुलले मध्यपुर नगरपालिकाको वडा नं. ४ थिमि र सूर्यविनायक नगरपालिकाको वडा नं. ४ दधिकोट जोड्ने गरेको छ । पुरानो पुलमा अत्याधिक यातायातको चाप हुने गरेकाले समस्या उत्पन्न […]

Continue Reading

धुनीबेसी नगरपालिकामा कुकुरको विगविगी

तुलसा कार्की धुनीबेसी, १७ असार बाघ, चितुवा तथा बाँदरको विगविगी त सामान्यतया हामीले सुन्दै आएका छौं । तर कुकुरको विगविगीत कमै सुनेका छौं र यो सायद धुनीवेसी नगरपालिकामा पहिलो पटक होला । कुकुर खोरमै आएर खसी, बाख्रा मार्ने तथा उनीहरुको मासु खाने गरेको छ । जस्ले गर्दा वडा नं. १ र २ का स्थानीयबासीहरु एकदमै […]

Continue Reading