१० दिने फोटोग्राफी तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम

भक्तपुर, ५ साउन नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा शुक्रबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १० दिने फोटोग्राफी तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै सांसद सुवालले फोटोग्राफी तालिमप्राप्त प्रशिक्षार्थीले समाजको इतिहास निर्माणको निम्ति काम गर्न शुभकामना दिन्दै फोटोग्राफीले कुनै समाज वा ठाउँको इतिहास र सभ्यतालाई जीवन्त […]

Continue Reading