हिलाम्मे सडकले यात्रुहरुलाई सास्ती

सल्यान, २९ असार बर्षायाम शुरु भएसँगै सल्यानका सडकहरु हिलाम्मे हुदाँ यात्रुहरुलाई सास्ती भएको छ । वर्षाका कारण राप्ती राजमार्ग अन्र्तगतको दाङ्ग—सल्यान—रुकुम सडकसँगै जिल्लामा सञ्चालित अन्य ग्रामिण सडकहरु पनि हिलाम्मे भएपछि यात्रुहरूलाई सास्ती भएको छ । गाडी हिलोमा फसेपछि यात्रुले गाडी धकेलेर निकाल्दै यात्रा गर्न बाध्य भएका छन् । यात्रुहरुले हिउँदमा धुलो र बर्षामा हिलोका कारण […]

Continue Reading

बागीश्वरी माविमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत

भक्तपुर, २९ असार भक्तपुर च्यामासिंहस्थित बागीश्वरी माध्यमिक विद्यालयमा शैक्षिक शत्र २०७६/७७ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भयो । सो कार्यक्रममा उनले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुहुँदै विद्यालयको प्रतिष्ठा कायम हुने र समाजप्रति प्रतिबद्ध भएर अध्ययन गर्न मार्गनिर्देशन गरे […]

Continue Reading

भाषा र संस्कृति नरहे जातीय अस्तित्व लोप हुनसक्ने

भक्तपुर, २९ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाषा र संस्कृति नेवारहरूको पहिचान भएको र त्यसलाई संरक्षण गर्न नसके नेवारहरूको अस्तित्व लोप हुन सक्ने बताए । मिडिया सर्कल भक्तपुरको आयोजनामा शनिबार अजिबाज्या कार्यक्रम २५ औं श्रृङ्खला प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा लिपी, संस्कृति, सम्पदाबारे विद्यार्थीहरूलाई अध्ययन गर्नुपर्ने व्यवस्था गरेको […]

Continue Reading

विपद् व्यवस्थापन जिल्ला समितिको बैठक

भक्तपुर,२९ असार केही दिनदेखि अविरल परेको पानीको कारण खोलामा आएको बाढीबाट भएको क्षतिबारे समीक्षा गर्न शनिबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरोकारवालाहरूको बैठक बस्यो । जिल्ला विपद व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सल्लाघारी र राधेराधे पुलमुनि खोलाको सतहभन्दामाथि ढलान गरेको कारण थोरै पानी पर्दा पनि […]

Continue Reading

जगन्नाथ रथ यात्रा महोत्सव

सर्जिना श्रेष्ठ भक्तपुर,२९ असार हरेक वर्षमा हुने जगन्नाथ रथ यात्रा महोत्सव यसपाली पनि भएको छ । यसमा नेवार, तामाङ जस्ता विभिन्न जातजातिका मानिसहरु आफ्नो मौलिक पहिरनमा सहभागी भएर नाच्दै गाउदै रथ तान्दै आइरहेका थिए । दुधपाटीबाट सुरु भएको यो यात्रा दत्तात्रयमा पुगेर सम्पन्न भएको छ । खासमा जगन्नाथ भनेको कृष्ण भगवान नै हो । कुरुक्षेत्रमा […]

Continue Reading

भक्तपुरको हनुमन्ते खोला डुबानमा

अनुुषा भैनात्व भक्तपुर, २९ असार अविरल वर्षाका कारण भक्तपुरको जनजीवन अस्तव्यस्त भएकाे छ । हनुमन्ते खोलामा पानीको सतह बढेको छ वर्षा हुने क्रम नरोकिएकाले बस्तीमा बाढी पस्ने जोखिम बढेको छ । वर्षा हुने क्रम नरोेकिएकाले बस्तीमा बाढी पस्ने जोखिम बढेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । भक्तपुर प्रहरी हनुमन्ते खोलामा आएको बाढीले डुबानमा पर्नसक्ने […]

Continue Reading

बर्षातले जनजीवन अस्तब्यस्त

जमुना अधिकारी भक्तपुर, २९ असार हरेक वर्ष मनसुन सुरुभए लगतै पर्ने लगातार पानीले भक्तपुर जिल्ला लगाएत देशका अधिकांश भाग डुबानमा परेका छन् । चाँगुनारायण जानेबाटो भक्तपुर नगरपालिकाको वन्ती भन्ने ठाउँमा चाँगु सडकखण्ड डुबानमा परेकाले यातायात लगायत आवतजावत गर्ने यात्रुहरुलाई समस्या परेको छ । पुरानो–ठीमी जाने सडकखण्ड निकोसेरामा डुवानमा परेकाले आवतजावतमा समस्या परेको कुरा यात्रुहरुले जानकारी […]

Continue Reading