लक्ष्यभन्दा बढी राजस्व संकलन

प्यूठान,७ साउन देशमा स्थानीय तहहरुले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको अबस्थामा प्यूठानको स्वर्गद्वारी नगरपालिकाले लक्ष्यभन्दा दुइ गुण राजस्व संकलन गरेको छ । नगरपालिकाले गत आर्थिक बर्ष २०७५/७६ मा लक्ष्यभन्दा २ गुण अर्थात २०० प्रतिशल बढि राजस्व संकलन गरेको स्वर्गद्वारी नगरपालिकाका सुचना अधिकारी तथा राजस्व शाखा प्रमुख सौन्दर्यमणी सुबेदीले जानकारीले बताए । नगरपालिकालले गत आबमा […]

Continue Reading

कर्णालीका ५० हजार सञ्चयकर्ता आवास कर्जाबाट बञ्चित

सुर्खेत,७ साउन कर्मचारी सञ्चय कोषले ल्याएको आवास कर्जा कार्यक्रम क्षेत्र विस्तार गर्न कर्णालीका कर्मचारीले माग गरेका छन् । कोषले कर्णालीमा आवास, शैक्षिक र सरल कर्जाको क्षेत्र विस्तार नगर्दा ५० हजार सञ्चयकर्ता सेवा लिनबाट बञ्चित हुनु परेको नेपाल निजामति कर्मचारी यूनियन (संघ) कर्णालीले प्रदेशले जनाएको छ । यूनियन (संघ) कर्णाली प्रदेश कार्य समितिले विहीबार वीरेन्द्रनगरमा कोषको […]

Continue Reading